ताजिकिस्तानसँग नेपाल ४-० गोल अन्तरले पराजित

काठमाडौँ । नेपाल ताजिकिस्तानसँग पराजित भएको छ । ताजिकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा ३ गोल खाएको थियो भने दोस्रो हाफमा एक...

नेपालले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । ताजकिस्तानको डुशानबे सेन्ट्रल स्टेडियममा हुने यो खेल आज साँझ नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै यसै...

इन्टर मियामी एटलान्टासँग स्तब्ध, एमएलएस कपबाट बाहिरियो

काठमाडौँ । इन्टर मियामी एटलान्टा युनाइटेडसँग पराजित भएसँगै यस सिजनको एमएलएस कपको दौडबाट बाहिरिएको छ । प्लेअफको तेस्रो तथा निर्णायक खेलमा इन्टर मियामी एटलान्टा युनाइटेडसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । आइतबार बिहान सम्पन्न...

एस्टन भिल्लामाथि लिभरपुलको सहज जित

काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत एस्टन भिल्लामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा डर्विन नुनेज र मोहमद सलाहले एक...

नेइमारलाई अल हिलाल फापेन, यस सिजनमा लिगमा दर्ता नहुने !

काठमाडौँ । साउदी प्रो लिग क्लब अल हिलालले ब्राजिलियन सुपरस्टार नेइमारलाई यस सिजनको दोस्रो हाफमा पनि लिग खेलाडीको रुपमा दर्ता नगर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार अल हिलालले नेइमारलाई साउदी लिगमा दर्ता नगर्ने भएको...

नेपाल र बंगलादेशबीचको आज हुने फाइनलमा रङ्गशालामा यी बस्तु लैजान निषेध

काठमाडौँ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ  । कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि...

म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेनलाई प्रशिक्षक बनाउदै

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई प्रशिक्षक बनाउने निश्चित भएको छ । मिडिया रिपोर्टका अनुसार हाल पोर्चुगलको स्पोर्टिंग सिपीका प्रशिक्षक रहेका ३९ बर्षिय रुबेनलाई आफ्नो मुख्य प्रशिक्षक बनाउन म्यानचेस्टर युनाइटेड सहमत भएको छ । क्लबको...

रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर

काठमाडौँ । अल नासर किङ कपबाट बाहिरिएको छ ।  गएराती सम्पन्न खेलमा अल नासर अल टावोउनसँग राउण्ड १६ को खेलमा १-० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । अल टाओउनको जितमा खेलको ७१औं मिनेटमा...

प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रंगशाला जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् । फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुदै छ । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल...

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ । यसपटक फाइनल खेल २०२२ को साफ महिला...