अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु

काठमाडौँ । नेपाल र भारतबीचको खेल अवरुद्ध भएको एक घण्टाभन्दा बढी समय पछि खेल सुचारु भएको छ । खेलको ७१औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले...

नेपालले रेखा पौडेललाई रातो कार्ड

काठमाडौँ । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १०...

माल्दिभ्सको पोष्टमा नेपालको ११ गोल

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्ध शानदार जित हासिल गरको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको थियो । नेपालको सामु माल्दिभ्सको टिम निरिह जस्तो देखिएको थियो...

साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश

काठमाडौँ । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाकिस्तानले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको पहिलो हाफमा पाकिस्तानले १-० ले अग्रता लिएकोमा...

रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको...

मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !

काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वान्दिता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ । आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ । यसैबीच चर्चित म्यागजिन...

साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ । अल हिलालको जितमा मार्कोस...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौँ । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । भारतले खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको थियो...

साफ महिला च्याम्पियनसिप: पहिलो हाफमा भारत ४-१ ले अगाडी

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच जारी रहेको छ । खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको छ । भारतकालागि डांगमेई ग्रेसले दुई गोल गरेकी छन् भने मनिषा कल्याण र...

आजदेखि साफ महिला च्याम्पियनसिप, पहिलो खेलमा भारत र पाकिस्तान खेल्दै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुदै छ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् । नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग...