इन्टर मियामीको कमब्याक जित
काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्ग इन्टर मियामीले अर्को जित हासिल गरेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २-० गोलले पछि परेको इन्टर मियामीले खेलमा...
प्रिमियर लिगबाट रेलिगेसनमा परे यी तीन क्लब
काठमाडौँ । इङलिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ ।
यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका...
अल हिलालले जित्यो साउदी लिगको उपाधि
काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो ।
अल हिलालको जितमा अलेक्जाण्डर...
कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा
काठमाडौँ । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।
ब्राजिलले कोपा अमेरिका खेल्ने...
रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा
काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल म्याड्रिड फाइनलमा पुगेको हो ।
यस खेलमा १-०...
नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित
काठमाडौँ । नेपाल इङल्याण्डको सी टिमसँग पराजित गरको छ ।
इङल्याण्डको एल्डरशट टाउनको घरेलु मैदान इबिबी स्टेडियममा गएराती सम्पन्न खेलमा इङल्याण्ड सी टिम २-० ले विजयी भएको हो ।
इङल्याण्ड सी ले दुवै गोल पहिलो हाफमा...
सिटीलाई हराउदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
गएराती सम्पन्न क्वाटरफाइनलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो ।
क्वाटरफाइनलको दोस्रो लिगमा रियल म्याड्रिड र...
महिला खेलाडीसँगको चुम्बन सहमतिको भएको पूर्व स्पेनी फुटबल प्रमुखको दाबी
बार्सिलोना । भूतपूर्व स्पेन फुटबलका प्रमुखले चुम्बनलाई यौन दुर्व्यवहार गरेको अस्वीकार गरेका छन ।
उनले दावी गरिरहेका छन कि उनी एक पुरुष भएकाले मात्र सोधपुछ भइरहेको छ ।
स्पेनिस फुटबलको अपमानित पूर्व प्रमुखले गत वर्षको विश्वकप...
विराट गोल्डकप : सिक्किमलाई हराउँदै मच्छिन्द्र फाइनलमा
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली...
आठौै विराट गोल्डकप : एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला फाइनलमा
विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई...