अल नासरमा नवीकरण हुदैँ रोनाल्डो, प्रति सिजन २१० मिलियन डलर

काठमाडौं, २ माघ । क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग टोली अल नासरसँगको सम्झौता नवीकरण गर्ने भएका छन् । स्थानीय मिडियाहरुले रोनाल्डोले अल नासरसँग एक बर्षको लागि सम्झौता नवीकरण गर्ने बताएका छन् । रोनाल्डोको अल नासरमा यसै बर्षको...

एन्फा युथ लिगः हिमालयन शेर्पालाइ हराउँदै सातदोवाटो बिजयी

काठमाडौं, १ माघ । सातदोबाटो युथ क्लबले बिजय हासिल गरेको छ । एन्फा युथ लिगमा मंगलबार हिमालयन शेर्पा क्लबविरुद्ध १–० को बिजय हासिल गरेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको खेलमा...

एपीएफ र संकटा बराबरीमा रोकिए

काठमाडौं, २९ पुस । संकटा क्लब र नेपाल एपिएफ क्लब बराबरीमा रोकिएका छन् । एन्फा यु–१६ को लिगमा सोमबार भएको खेलमा दुवै टिम १–१ को बराबरीमा रोकिएका हुन । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय...

मच्छिन्द्रलाइ हराउँदै नेपाल पुलिस क्लब बिजयी

काठमाडौं । नेपाल पुलिस क्लब बिजयी हासिल गरेको छ । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु १६ युथ लिगमा सोमबार मछिन्द्र फुटबल क्लबविरुद्ध २–१ को रोमाञ्चक जित दर्ता गरेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल...

मछिन्द्रको लगातार दोस्रो जीत

काठमाडौं, २५ पुस । मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । एन्फा यु–१६ युथ लिगमा मछिन्द्रले बिहीबार एफसी खुमलटारविरुद्ध २–० को सहज जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय...

संकटा र फ्रेन्डस गोलरहित बराबरी

काठमाडौं, २५ पुस ।  संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् । बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् । यसअघि चर्च ब्वाइज...

वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर

काठमाडौं, २५ पुस ।  इङ्लिस क्लब  वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन । बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्लबले पोर्टरलाइ नियुक्त गरेको हो ।  समाचार अनुसार पोर्टरले साढे दुई वर्षको...

एपीएफको पहिलो जीत

काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)...

आर्मीबिरूद्द थ्री स्टारले हान्याे १० गाेल

काठमाडौं, २४ पुस । थ्री स्टार क्लबले सानादार १० गाेल हानेर जीत हासिल गरेकाे छ । एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध थ्रि स्टारल सानदार १०-० को जित हासिल गरेकाे हाे । सातदोबाटोस्थित...

खुमलटारबिरूद्द संकटाको सानदार जीतमा पेम्बाको ह्रयाट्रिक

काठमाडौं, २२ पुस ।  संकटा क्लबले एन्फा यु–१६ युथ लिगमा सानदार जीत हासिल गरेको छ । सोमबार भएको खेलमा संकटाले एफसी खुमलटारविरुद्ध ४–१ को सहज जित निकालेको हो । संकटाका पेम्बा तामाङको ह्याट्रिक गोलका कारण...