नेइमारलाई अल हिलाल फापेन, यस सिजनमा लिगमा दर्ता नहुने !

काठमाडौँ । साउदी प्रो लिग क्लब अल हिलालले ब्राजिलियन सुपरस्टार नेइमारलाई यस सिजनको दोस्रो हाफमा पनि लिग खेलाडीको रुपमा दर्ता नगर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार अल हिलालले नेइमारलाई साउदी लिगमा दर्ता नगर्ने भएको...

नेपाल र बंगलादेशबीचको आज हुने फाइनलमा रङ्गशालामा यी बस्तु लैजान निषेध

काठमाडौँ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ  । कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि...

म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेनलाई प्रशिक्षक बनाउदै

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई प्रशिक्षक बनाउने निश्चित भएको छ । मिडिया रिपोर्टका अनुसार हाल पोर्चुगलको स्पोर्टिंग सिपीका प्रशिक्षक रहेका ३९ बर्षिय रुबेनलाई आफ्नो मुख्य प्रशिक्षक बनाउन म्यानचेस्टर युनाइटेड सहमत भएको छ । क्लबको...

रोनाल्डो पेनाल्टीमा चुकेपछि किङ कपबाट बाहिरियो अल नासर

काठमाडौँ । अल नासर किङ कपबाट बाहिरिएको छ ।  गएराती सम्पन्न खेलमा अल नासर अल टावोउनसँग राउण्ड १६ को खेलमा १-० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो । अल टाओउनको जितमा खेलको ७१औं मिनेटमा...

प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल हेर्न रंगशाला जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न दशरथ रंगशाला जाने भएका छन् । फाइनल खेल नेपाल र बंगलादेशबीच साँझ साढे ६ बजेदेखि हुदै छ । प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्री ओली फाइनल...

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै छन् । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल साँझ साढे ६ बजेदेखि शुरु हुने छ । यसपटक फाइनल खेल २०२२ को साफ महिला...

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ह्याग बर्खास्त

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ । लगातार क्लबको खराब प्रदर्शन पछि प्रशिक्षक ह्यागलाई बर्खास्त गरिएको हो । २०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका ह्यागले क्लबलाई २०२३ को...

नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार हुने नेपाल र बंगलादेशबीचको साफ महिला च्याम्पियनसिपको टिकट बिक्रि बन्द गरेको छ । एन्फाले सोमबार सम्पन्न नेपाल र भारतबीचको सेमिफाइनलमा बढी टिकट बिक्रि गरेको भन्दै एन्फाले...

पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै नेपाल साफको फाइनलमा

काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट...

साम्बाको गोलमा भारतविरुद्ध नेपालको बराबरी

काठमाडौँ । नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ । एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-१ बराबरीको अवस्थामा ल्याएकी हुन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल...