एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि
काठमाडौँ । चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको...
महिला खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बनमा
जेनेभा । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।
महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो...
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै
काठमाडौं । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ ।आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः...
बार्सिलोना लिगको अन्तिम खेलमा पराजित
काठमाडौं । युरोपका लिगहरुमा च्याम्पियन भईसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन । इंगलिस प्रिमियम लिगमा म्यानचेस्टर, ला लिगामा पिएसजी अन्तिम खेलमा पराजय भइसकेकाे बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको...
फिजिटल स्पोर्ट्स टुर्नामेन्टमा नेपालको सहभागिता हुने
काठमाडौँ । रुसको कजानमा आगामी वर्ष हुने ‘फिजिटल स्पोर्ट्स टुर्नामेन्ट–२०२४’ का लागि यसै वर्षको जुनमा छनोट प्रतियोगिता हुने भएको छ ।
फिजिटल स्पोर्ट्स प्रतियोगिता–२०२४ अन्तर्गत नेपालको सर्वाधिक टिमको सहभागिताको अपेक्षा भएको रसियन एम्बेस्सीले बताएको छ...
विश्वकपमा आज चार खेल
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् ।
आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो...
रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित
काठमाडौँ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेको छ ।
बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको...
रोनाल्डोको गोल रद्द हुँदा रोकियो युभेन्टस
एजेन्सी। इटालियन सिरिए ए को नयाँ सिजनको पहिलो खेलमा उपाधिको दाबेदार युभेन्टस उडिनेजेसँग २–२ को बराबरीमा रोकिएको छ । पाउलो डिबालाले खेलको तेस्रो मिनेटमा नै युभेलाई अग्रता दिलाएका थिए भने २३ औँ मिनेटमा हुवान...
जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखलाई
काठमाडौँ । जर्मन सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ । बुधबार बिहान सम्प्नन खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले हराउँदै बायर्नले उपाधि जितेको हो ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गर्दा थोमस मुलरले एक गोल...
ओलम्पिक: भलिबलमा अमेरिकालाई स्वर्ण
एजेन्सी। विश्वखेलकूदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकूदअन्तर्गत महिला भलिबल खेलमा अमेरिकाले स्वर्ण पदक जितेको छ । जापानको टोकियोस्थित एरिएक एरिनामा आज भएको खेलमा अमेरिकाले दुई पटकको स्वर्ण विजेता ब्राजिललाई फाइनल खेलमा ३–० को...