एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित
काठमाडौँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा...
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौँ । एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।
नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा...
थाइल्यान्डलाई हराए नेपाल महिला टी-२० विश्व छनोटमा पुग्ने
काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।
मलेसियामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा उपविजेता बनेसँगै समूह ‘बी’ को विजेता थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो। ।
अर्को...
कतारलाई पराजित गर्दै नेपाली क्रिकेट टिम विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा
काठमाडौं । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो...
नेपाल र भारत भिडदै आज
काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।
आईसीसीको...
एसिया कप क्रिकेट: नेपालले बुधबार पाकिस्तानसँग खेल्ने
काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।
नेपाली क्रिकेट टोली...
महिला खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बनमा
जेनेभा । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।
महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो...
महिला टी–२० सिरिज : नेपाल मलेसियाविरुद्ध ब्याटिङ गर्दै
काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेपछि बलिङ रोजेको हो ।
जारी सिरिजमा हालसम्म दुई खेल खेलेको...
रामपुरद्धारा खेलाडीलाई एक लाख पुरस्कार
रामपुर । रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ ।दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई एक लाख नगदसहित पुरस्कृत गरेको हो ।
दक्षिण...
नेपाल पहिलो पटक विश्वकप क्रिकेट बिजेता बेष्ट इन्डिजसँग भिडदै
काठमाडौं । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेतासँग आज क्रिकेट खेल्दैछ ।आइसिसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो ।
सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः...