सबै चरणमा बाराबरी भएपछि गोलापर्थाबाट फुटबल प्रतियोगिताको उपाधी सिलिङ्गे टोललाई
मकवानपुर । राक्सिरङ गाउँ पालिका वडा - ६ मा भएको टोल बिकास स्तरीय फूटबल प्रतियोगिताको उपाधि सिलिङ्गे टिल बिकाश संस्थाले जितेको छ। असोज २० गते वडाध्यक्ष सिंग लाल प्रजा बाट उद्घाटन भएको खेलमा ७...
सेनाका रेफ्री ढकाल पाकिस्तान तथा फ्रान्सका प्रतियोगितामा निर्णायक
काठमाडौँ । नेपाली सेनामा तेक्वान्दो खेल विधाका रेफ्री दीपेन्द्र ढकाल पाकिस्तानको इस्लामाबादमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने चिफ अफ आर्मी स्टाफ (सिओएएस) ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् ।
फ्रान्समा...
ला लिगामा रियललाई झट्का
काठमाडौँ । स्पेनिस ला लिगाको शीर्षटोली रियल म्याड्रिड आइतबार राति भएको खेलमा रियल स्पान्योलसँग २–१ गोलले पराजित भयो । जारी लिगमा रियलको यो पहिलो हार हो ।
रियललाई हार चखाउन स्पान्योलका राउल डे टोमस र...
साफ च्याम्पियनसिपमा नेपालको बिजय सुरुवात, मनीषकोको गोलले माल्दिभ्सलाई नेपालले हरायो
काठमाडौं। सिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले आयोजक माल्दिभ्सलाई १–० ले हराएको हो । मनिष डाँगीले खेलको ८६ मिनेटमा नेपालबाट निर्णायक गोल गरे ।
यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशले श्रीलंकालाई १-०...
नेपाल ओमानसँग २-१ फराकिलो अन्तरले पराजित
काठमाडौं। मैत्रीपूर्ण खेलमा नेपाल बलियो टिम ओमानविरुद्ध फराकिलो गोल अन्तरले पराजित भएको छ । आइतबार राति कतारको दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफमा २-१ गोल अन्तरले...
मेस्सीबिना पिएसजीको अर्को जित
काठमाडौं। स्टार खेलाडी लियोनल मेस्सीबिना फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली पिएसजीले मोन्ट पेलियरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
अपराजित पिएसजीको...
नेपाल अमेरिकासँग पराजित
काठमाडौ। आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग छ विकेटले पराजित भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा गए राति सम्पन्न खेलमा नेपालले जितका लागि दिएको १७५ रनको लक्ष्य अमेरिकाले...
विश्वकप क्रिकेट लिग–२: नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट शृङ्खलाअन्तर्गत गए राति भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको उक्त खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको हो ।
अमेरिकाले...
नेपाल र बङ्गलादेशबीचको खेल गोलरहित बराबरी
काठमाडौ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बङ्गलादेशसँग गोलरहित बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो ।...
नेपाल र बंगलादेशको महिला टिमको मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा
काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिमले बिहीबार र आगामी सोमबार घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी वर्ष हुन लागेको एएफसी महिला एशियन कपको छनोट खेल खेल्ने तयारी अनुरुप मैत्रीपुर्ण खेल...