रोनाल्डोको निर्णायक गोलमा अल नासर विजयी
काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको...
मेसीको भन्दा रोनाल्डोको आम्दानी दोब्बर !
काठमाडौँ । विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको प्रतिद्वान्दिता फुटबलप्रेमीबीच निकै चर्चित हुने गर्दछ । आफ्नो फुटबल क्यारियरको अन्तिम चरणमा रहेका दुवै सुपरस्टारहरुको अहिले पनि उत्तिकै तुलना हुने गर्दछ । यसैबीच चर्चित म्यागजिन...
साउदी लिगमा अल हिलालको विजयी यात्रा जारी
काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालको विजयी यात्रा कायम रहेको छ ।
गएराती सम्पन्न खेलमा अल हिलालले अल फेइहालाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा कायम राखेको छ ।
अल हिलालको जितमा मार्कोस...
वेस्ट इन्डिजलाई हराउदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा
काठमाडौँ । न्यूजील्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ ।
शुक्रबार राति सम्पन्न सेमिफाइनल खेलमा न्यूजील्याण्डले वेस्ट इन्डिजलाई ८ रनले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।
न्यूजील्याण्डले दिएको १२९ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले...
भुटानसँग बराबरीमा रोकियो नेपाल
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपमा भुटानसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो ।
आजको खेलमा नेपाल स्टार खेलाडी सावित्रा भण्डारी साम्बा बिना नै खेलेको थियो ।...
पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा
काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन् ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन् । नेपालले पहिलो हाफमा केहि...
साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी शुरुवात
काठमाडौँ । जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले पाल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि श्रीलंकाले समुह बी मा ३ अंक हासिल...
भिसा पाएपछि आजै अमेरिका जादै सन्दीप
काठमाडौं । सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ ।
यस अघि राष्ट्रिय क्रिकेट टिमसँगै...
भारतविरुद्ध न्यूजील्याण्डको ३५६ रनको अग्रता
काठमाडौँ । भारतविरुद्धको टेस्टमा न्युजील्यान्ड पहिलो इनिंगमा ४०२ रनमा अलआउट भएको छ । योसँगै न्यूजील्याण्डले भारतमाथि ३५६ रनको अग्रता बनाएको छ ।
न्यूजील्याण्डका लागि रचिन रविन्द्रले शतक प्रहार गर्दै सर्वाधिक १३४ रन बनाए । रविन्द्रले...
इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित
काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तानले इङल्याण्डलाई १५२ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २९७ रनको लक्ष्य पछाएको इङल्याण्ड १४४ रनमा अल आउट भएको थियो ।
इङल्याण्डलाई...