न्यूजील्याण्डलाई हराउदै भारत बन्यो समुह विजेता

काठमाडौँ । भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ । भारतले दिएको २५० रनक...

अष्ट्रेलियाली म्याट रस बने नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक

काठमाडौं, १८ फागुन । अष्ट्रेलियाली म्याट रस नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । आइतबार एन्फा महासचिव किरण राईले रससँग औपचारिक रूपमा एक वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । ‘हामी...

नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघले यहि मार्च २१ मा नेपालले सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल्ने जानकारी दिएको हो । यो खेल सिंगापुर नेशनल स्टेडियममा...

इटालीका लिजेण्ड गोलकिपर बुफोन काठमाडौँमा

काठमाडौँ । इटालीका लिजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौँ आइपुगेका छन् । बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौँ आएका हुन् । सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा...

एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन् । मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा...

एन्फा महासचिव राईविरुद्ध गणेश थापाले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौँ । एन्फाका पुर्व अध्यक्ष गणेश थापाले एन्फाका महासचिव किरण राईविरुद्ध साइबर ब्युरोमा गएका छन् । थापाले एन्फा महासचिव राईले एक अन्तर्वार्ताका क्रममा आफुलाई १७ करोड हिनामिना गरेको आरोप लगाएको उल्लेख गर्दै आरोपहरु सच्याउन र...

रियल बेटिससँग रियल म्याड्रिड पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल बेटिसले रियल म्याड्रिड माथि शानदार २-१ गोल अन्तरको जित हासिल गरेको हो । १-० गोलले पछि परेको रियल बेटिसले...

दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३...

मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा

काठमाडौँ । मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ । शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र फाइनलमा पुगेको हो । मछिन्द्रको जितमा स्टेफन जालीले २ गोल...

जसपा नेपाल निकट १५ सदस्यीय केन्द्रीय खेलकूद महासंघ गठन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी खेलकूद महासंघ केन्द्रीय तदर्थ समिति गठन भएको छ । शनिबार जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित भेलाले १५ सदस्यीय समाजवादी खेलकूद महासंघ गठन गरेको हो । युवा,...