आइपिएलको खेलाडी रिटेन्सनमा नयाँ नियम
काठमाडौँ । आउदो इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी रिटेन्सनको समय अक्टोबर ३१ सम्म मात्र रहेकाले अब फ्रेन्चाइजीहरुले यसमा काम गरिरहेका छन् ।
आइपिएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको छ । अब...
पोखरा एभेन्जर्सले भित्र्यायो अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौस
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टिम पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।
आगामी मङ्सिर १५ देखि सुरु हुने एनपीएलका लागि पोखराले ३० वर्षीय गौसलाई अनुबन्ध गरेको जानकारी दिएको...
महिला टी- २० विश्वकप: आज पहिलो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै
काठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकप अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुदै छ ।
आज पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति ७:...
आजदेखि साफ महिला च्याम्पियनसिप, पहिलो खेलमा भारत र पाकिस्तान खेल्दै
काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिप आजदेखि काठमाडौँमा शुरु हुदै छ । आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिदै छन् ।
नेपाल समुह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग...
इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी
काठमाडौँ । पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउदै २३९ रन बनाएको छ ।
दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड १२७ रनले पछाडी रहेको छ । इङल्याण्डका लागि बेन डकेटले ११४...
तीन पुर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ फेम’ सम्मान
काठमाडौँ । आइसीसीले तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान दिएको छ ।
आइसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई 'आइसीसी हल अफ फेम' सम्मान दिएको हो ।
डिभीलियर्सले...
भारत र न्यूजील्याण्डबीचको टेस्टको पहिलो दिनको खेल रद्ध
काठमाडौँ । भारत र न्यूजील्याण्डबीचको टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनको खेल बर्षाले अवरुद्ध भएको छ । भारतको बेंगलुरमा आज हुने भनिएको खेल बर्षाले हुन नसकेकोको हो ।
बर्षा हुने र रोकिने क्रम जारी रहेपछि...
थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक
काठमाडौँ । चर्चित फुटबल प्रशिक्षक थोमस टुचेल इङल्याण्ड राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् । इङल्याण्डको फुटबल फेडेरेसनले टुचेलसँग सम्झौता गरेको जानकारी दिएको छ ।
उनले जनवरी १, २०२५ देखि आफ्नो कार्यभार सम्हाल्ने एफएले जनाएको...
पेरुमाथि ब्राजिलको फराकिलो जित
काठमाडौँ । ब्राजिलले पेरुमाथि फराकिलो जित हासिल गरेको छ । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरुलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलको जितमा राफिन्हाले २ गोल गरेका थिए...
सर्बियामाथि स्पेनको शानदार जित
काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत स्पेनले सर्बियामाथि शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न समुह चार अन्तर्गतको खेलमा स्पेनले सर्बियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जितमा आइमेरिक लापोर्टे, अल्भारो मोराटा...