भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग
काठमाडौँ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सूर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
राष्ट्रिय खेलाडी कल्याणकारी कोषका संयोजक समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सूर्य विकका...
पुलिसलाई हराउदै त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा
काठमाडौं । त्रिभुवन आर्मी काठमाडौँमा जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार एन्फा कम्पलेक्समा सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ...
न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा
काठमाडौँ । केपी ओली एफसी जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
सोमबार एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा केपी ओली एफसीले न्यूरोड टिमलाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
केपी ओली...
मोड्रीच र भिनिसियसको गोलमा रियल म्याड्रिड विजयी
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले जिरोनामाथि सहज जित हासिल गरेको छ । आइतबार राती सम्पन्न खेलमा रियल म्याड्रिडले जिरोनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा लुका मोड्रीच र...
केपी ओली कपमा आज दुई खेल हुदै
काठमाडौँ । जारी केपी ओली कप अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । यो खेल बिहान साढे ११ बजेदेखि एन्फा कम्प्लेक्समा...
एकदिवसीय क्रिकेटमा विराट कोहलीको नयाँ किर्तिमान
काठमाडौँ । भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।
दुबईमा जारी च्याम्पियन्स ट्रफी अन्तर्गत पाकिस्तानविरुद्धको खेलमा १५ रन बनाएसँगै कोहलीले १४ हजार रन पुरा गरेका हुन् ।
कोहलीले २८७ औं इनिङमा १४...
बराबरीमा रोकिए नेपाल र म्यान्मार
काठमाडौँ । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र म्यान्मार २-२ गोलको बराबरीमा रोकिएका छन् ।
पहिलो हाफमा दुवै देशले २-२ गोल गरेपनि दोस्रो हाफमा गोल हुन सकेको थिएन । म्यान्मारका लागि मे हटेट लूले...
वेस्टह्यामसँग आर्सनल स्तब्ध
काठमाडौँ । आर्सनल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा वेस्टह्याम युनाइटेडसँग स्तब्ध भएको छ ।
गएराती सम्पन्न खेलमा वेस्टह्यामले आर्सनललाई १-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।
वेस्टह्यामको जितमा खेलको ४४औ मिनेटमा जारोड बोवेनले गरेको...
क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज
हुमनाथ पौडेल, काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बहुप्रतिक्षित भारत र पाकिस्तानबीचको खेल हुदै छ । दुबईस्थित दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु...
केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि, पहिलो खेलमा एपीएफ र ब्ल्याक बुल्स खेल्दै
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने केपी ओली कप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदै छ ।
आयोजक युवा संघका अनुसार आजदेखि १९ गतेसम्म संचालन हुने यस प्रतियोगितामा...