साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो । समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले माल्दिभ्सलाई...

म्यानचेस्टर सिटीमै फर्किए इल्के गुन्डोगान

काठमाडौँ । जर्मनीका मिडफिल्डर इल्के गुन्डोगान प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी फर्किएका छन् । गत सिजन म्यानचेस्टर सिटीबाटै ला लिगा क्लब बार्सिलोना पुगेका गुन्डोगान एकबर्षपछि फेरी म्यानचेस्टर सिटीमै फर्किएका हुन् । गुन्डोगान फ्री-ट्रान्सफरमा म्यानचेस्टर सिटी फर्किएका...

रोनाल्डोको गोलका बाबजुद बराबरीमा रोकियो अल नासर

काठमाडौँ । साउदी प्रो लिगको नयाँ सिजन शुरु भएको छ । गएराती सम्पन्न साउदी लिगको खेलमा अल नासर बराबरीमा रोकिएको छ । अल नासरलाई अल राएदले १-१ गोलको बराबरीमा रोकेको हो । अल नासरका लागि...

बंगलादेशलाई हराउदै नेपाल समुह विजेता

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा समीर तामाङ र निराजन धामीले...

फेलिक्स चेल्सीमा भित्रिए

काठमाडौँ । पोर्चुगलका अट्याकिंग मिडफिल्डर जोआओ फेलिक्स फेरी चेल्सी भित्रिएका छन् । चेल्सीले फेलिक्सलाई ला लिगा क्लब एटलेटिको म्याड्रिडबाट किनेको हो । मिडिया रिपोर्टका अनुसार चेल्सीले फेलिक्सका लागि ५९ मिलियन डलर खर्च गरेको बताइएको छ...

जर्मनीका गोलकिपर नेउरको सन्यास

काठमाडौँ । जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । युरोकपपछि सन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन् । यसअघि अघिल्लो महिना सम्पन्न युरोकपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय...

नेप्सेमा सामान्य वृद्धि, १८ अर्बको कारोबार

काठमाडौँ । आज नेप्सेमा सामान्य वृद्धि भएको छ । बुधबार नेप्से परिसूचक २.११ अङ्कले बढेर २९६८.४४ बिन्दुमा कायम भएको हो । आज ३३७ कम्पनीको ४ करोड १४ करोड ५४ हजार ६११ कित्ता शेयर २ लाख...

साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो । यो जितपछि भुटानको सेमिफाइनलमा...

टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्बाधिक रनको नयाँ किर्तिमान

काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएको छ । यो कीर्तिमान टी–२० विश्वकप छनोटमा सामोआ र भानुआटुबीचको खेलमा बनेको हो । सामोआका ब्याट्सम्यान ड्यारियस भिसरले मंगलबार टी–२०...

महिला टी- २० विश्वकप युएईमा हुने, आयोजक बंगलादेशनै रहने

काठमाडौँ । आइसीसी महिला टी- २० विश्वकप, २०२४ युएईमा हुने भएको छ । यस अघि बंगलादेशमा हुने भनिएको महिला टी-२० विश्वकप अब युएईमा हुने भएको आइसीसीले जानकारी दिएको छ । अक्टोबर ३ देखि ३० सम्म...