पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा

काठमाडौँ । जारी पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । क्वाटरफाइनलमा ब्राजिलले फ्रान्सलाई १-० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले...

नेपालले जित्यो काभा बिच भलिबलको महिलातर्फको उपाधि

काठमाडौँ ।  भुटानको थिम्पुमा शनिबार  सम्पन्न काभा बिच भलिबलको महिला तर्फ नेपालकी कमला र मनीषाको जोडी उपाधि जित्न सफल भएका छन् । उज्बेकिस्तान खेलाडीलाई लाई २-० को सोझो सेटमा हराउँदै कमला पुन‌ र मनीषा चौधरीको‌...

काभा महिला भलिबलमा नेपालको भारतमाथि ऐतिहासिक जित

काठमाडौं । नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत भारतमाथि शानदार जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२ को सेटमा पराजित...

ओलम्पिक फुटबलको सेमिफाइनल समीकरण पुरा, अर्जेन्टिना बाहिरियो

काठमाडौँ । जारी पेरिस ओलम्पिकको फुटबलको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती सम्पन्न क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो । जस अनुसार फ्रान्स, स्पेन, मोरक्को र इजिप्ट सेमिफाइनलमा पुगेका हुन् ।...

पेरिस ओलम्पिकमा महिला बक्सिङ विवादमा किन पर्यो ?

काठमाडौँ । पेरिस ओलम्पिकमा महिला बक्सिङ खेलमा ठूलो विवाद उत्पन्न भएको छ । पेरिस ओलम्पिकमा अल्जेरियाकी महिला बक्सर इमान खेलिफसँग खेल्दै आएकी इटालियन महिला बक्सरले ४६ सेकेण्डमा खेल छोडेपछि विवाद सिर्जना भएको हो । इटालियन...

रोमाञ्चक खेलमा श्रीलंकाले भारतलाई जितबाट रोक्यो, खेल टाई

काठमाडौँ । भारत र श्रीलंकाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको छ । शुक्रबार सम्पन्न भारत र श्रीलंकाबीचको एकदिवसीय सिरिजको पहिलो खेल टाई भएको हो । श्रीलंकाले दिएको २३१ रनको लक्ष्य पछाएको भारतले ४७.५ ओभरमा...

श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौँ । श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको हो । श्रीलंकाका लागि दुनिथ...

पेरिस ओलम्पिकमा ५० देशले जिते पदक, चीन शिर्ष र अमेरिका दोस्रो

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ५० देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २९ देशले स्वर्ण पदक जितेका छन् भने कुल ५० देशले पदक जितेका छन् । जसमा चीन ११ स्वर्ण, ७ रजत...

पेरिस ओलम्पिकमा भारतलाई तेस्रो पदक, स्वप्निलले जिते काश्य

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले तेस्रो पदक जितेको छ । भारतका स्वप्निल कुसलेले पुरुष ५० मिटर राइफल थ्री पोजिसनमा कास्य पदक जितेका हुन् । यो ओलम्पिकमा सुटिङमा भारतको तेस्रो पदक हो । स्वप्निल मनु...

पेरिस ओलम्पिक: अहिलेसम्म ४७ देशले जिते पदक, चीन शिर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४७ देशले पदक जितेका छन् । बुधबार सम्पन्न खेलपछि २७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४७ देशले पदक जितेका छन् । जसमा चीन ९ स्वर्ण, ७ रजत...