पाकिस्तानविरुद्ध अस्ट्रेलिया २ विकेटले विजयी

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय खेलमा २ विकेटको जित हासिल गरेको छ । योसँगै घरेलु टोलीले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । मेलबर्नमा सम्पन्न खेलमा पाकिस्तानले दिएको २०४ रनको लक्ष्य...

एस्टन भिल्लामाथि टोटनह्यामको सहज जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ । टोटनह्यामको जितमा डोमिनिक सोलांकेले २ गोल गरेका थिए भने ब्रेनान...

इस्पोनियललाई बार्सिलोनाको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले इस्पोनियललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले इस्पोनियललाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा डानी ओल्मोले २ गोल गरेका थिए भने राफिन्हाले एक...

लिग-२ मा आज नेपाल र स्कटल्याण्डबीचको खेल हुदै

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । जारी सिरिजमा...

भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज

काठमाडौँ । भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो । यस अघि भारत १९९९-२००० मा दक्षिण...

श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि

काठमाडौँ । श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको छ । हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो । पाकिस्तानले इद्येको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३...

नेपाल स्तब्ध, बंगलादेश लगातार दोस्रो पटक साफ च्याम्पियन

काठमाडौँ । बंगलादेशले नेपाललाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता...

राजेन्द्र तामाङले छोडे राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक पद

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् । बुधबार राति सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगालादेशसँग पराजित भएपछि प्रशिक्षक तामाङले अब राष्ट्रिय महिला टिम नहेर्ने बताएका हुन् । उनले...

जिम्बाबे र अफगानिस्तानबीच ऐतिहासिक बक्सिङ डे टेस्ट हुने

काठमाडौँ । जिम्बाबे र अफगानिस्तानबीच २ टेस्टको टेस्ट सिरिज हुने भएको छ । जिम्बाबेले ऐतिहासिक बक्सिङ डे टेस्ट क्रिकेट आयोजना गर्ने भएको छ । मिडिया रिपोर्टका अनुसार जिम्बाबेले २८ बर्षपछि पहिलो पटक बक्सिङ डे टेस्ट...

नेपाल र बंगलादेशबीचको आज हुने फाइनलमा रङ्गशालामा यी बस्तु लैजान निषेध

काठमाडौँ  । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न जाने दर्शकलाई विशेष निगरानी गर्ने भएको छ  । कार्तिक ११ गते दशरथ रङ्गशालामा नेपाल र भारतबीचको सेमिफाइनल खेलमा घटेका घटनाक्रमपछि...