अफगानिस्तानले जित्यो इमर्जिंग टिम्स एशिया कपको उपाधि
काठमाडौँ । अफगानिस्तानले इमर्जिंग टिम्स एशिया कपको उपाधि जितेको छ ।
ए टिमले भाग लिएको यस प्रतियोगितामा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गर्दै पहिलो पटक यो उपाधि जितेको हो ।
शनिबार ओमानमा सम्पन्न फाइनल खेलमा श्रीलंकाले...
वेस्ट ह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसँग पराजित भएको छ ।
शनिबार राति सम्पन्न खेलमा वेस्ट ह्यामले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
वेस्ट ह्यामको जितमा क्राइसेनसियो र जारोड बोवेनले...
लिग-२ मा नेपालको हारको सिलसिला जारी, अमेरिकासँग ३ विकेटले पराजित
काठमाडौँ । नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ । जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४...
टेबलटेनिसमा नेपालले साउदीलाई हरायो
कात्तिक ११ गते । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटीे हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि...
पेनाल्टी सुटआउटमा भारतलाई पराजित गर्दै नेपाल साफको फाइनलमा
काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट...
साम्बाको गोलमा भारतविरुद्ध नेपालको बराबरी
काठमाडौँ । नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ ।
एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १-१ बराबरीको अवस्थामा ल्याएकी हुन् ।
यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल...
अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु
काठमाडौँ । नेपाल र भारतबीचको खेल अवरुद्ध भएको एक घण्टाभन्दा बढी समय पछि खेल सुचारु भएको छ ।
खेलको ७१औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले...
नेपाली महिला यू- १९ टिमले दिल्लीमा चार अभ्यास खेल खेल्ने
काठमाडौँ । नेपाली महिला यू-१९ क्रिकेट टिमले विश्वकपको एशिया क्वालिफायरको तयारी गर्न भारतको नयाँ दिल्लीमा चार अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली महिला यू-१९ क्रिकेट टिमले भारतको दिल्ली...
नेपालले रेखा पौडेललाई रातो कार्ड
काठमाडौँ । नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् ।
भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १०...
अमेरिकाले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने
काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले टस जितेको छ ।
अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
त्रिकोणात्मक सिरिजको पहिलो खेलमा...