नुरेश पुनको गोलमा त्रिवेणी गोल्डकपको उपाधि आयोजकलाई
रुकुम । प्रथम त्रिवेणी गोल्डकपको उपाधि "त्रिवेणी युथ क्लबले" हात पारेको छ । बुधबार नमस्ते श्रीनगर ब्वाईस र "त्रिवेणी युथ क्लब ए" टिमबीच भएको फाईनल फुटबल खेलमा नुरेश पुन मगरको गोलमा १-० ले आयोजक...
त्रिवेणीमा पहिलोपटक फुटबल प्रतियोगिता
रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा पहिलोपटक फुटबल प्रतियोगिता आयोजना भएको छ ।
"त्रिवेणी युथ क्लब" को आयोजनामा पहिलोपटक विबिध कार्यक्रमसहित फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा रुकुम, सल्यान र दाङ लगायतका जिल्लाबाट २० वटा...
सिंगापुरमाथि नेपालीको ८ विकेटको जित
काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य...
एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित
काठमाडौँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा...
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोलीको बिदाइ
काठमाडौँ । एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।
नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा...
थाइल्यान्डलाई हराए नेपाल महिला टी-२० विश्व छनोटमा पुग्ने
काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।
मलेसियामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा उपविजेता बनेसँगै समूह ‘बी’ को विजेता थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो। ।
अर्को...
कतारलाई पराजित गर्दै नेपाली क्रिकेट टिम विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा
काठमाडौं । आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले कतारलाई पराजित गदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
मलेसियाको बांगीमा आज भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो...
नेपाल र भारत भिडदै आज
काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल पहिलो पटक एसिया कपमा सहभागी भएको हो । भारतको भने एसिया कपमा यो १५औँ सहभागिता हो ।
आईसीसीको...
एसिया कप क्रिकेट: नेपालले बुधबार पाकिस्तानसँग खेल्ने
काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे हुनेछ ।
नेपाली क्रिकेट टोली...
महिला खेलाडीको ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बनमा
जेनेभा । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ ।
महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो...