गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो ।
गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा...
आइसीसी टी- २० वरियतामा दिपेन्द्रको छलाङ
काठमाडौँ । आइसीसीको टी- २० वरियतामा दिपेन्द्र सिंह ऐरीले छलाङ मारेका छन् ।
आइसीसीले बुधबार सार्बजनिक गरेको नयाँ वरियतामा दिपेन्द्र अलराउण्डरमा ११औ स्थानमा उक्लिएका हुन् । यसअघि २५औं स्थानमा रहेका दिपेन्द्रले १४ स्थान सुधार गर्दै...
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग खेल्ने भएको छ ।
बुधबार समुह चरणका खेल सकिएसँगै युएई समुह बी मा उपविजेता बनेपछि सेमिफाइनलमा नेपालसँग खेल्ने भएको हो । नेपाल समुह ए मा...
नेपाल एसीसी प्रिमियर कपमा आज कतारसँग खेल्दै
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ ।
ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ ।
नेपालले प्रिमियर कपको...
आइपिएल : चेन्नईले कोलकोतालाई ७ विकेटले हरायो
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ७ विकेटले पराजित गरेको हो ।
कोलकोताले दिएको १३८ रनको लक्ष्य पछाएको चेन्नईले...
राष्ट्रिय क्रिकेट टिमको विश्वकप खेल्ने जर्सी सार्बजनिक
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको आइसीसी टी- २० विश्वकप खेल्ने जर्सी सार्बजनिक गरिएको छ ।
नेपालले दोस्रो पटक टी- २० विश्वकप खेल्दैछ । यसपटक केल्मीले नेपाली क्रिकेट टिमको विश्वकप जर्सी निर्माण गरेको हो ।
आउदो...
महिला खेलाडीसँगको चुम्बन सहमतिको भएको पूर्व स्पेनी फुटबल प्रमुखको दाबी
बार्सिलोना । भूतपूर्व स्पेन फुटबलका प्रमुखले चुम्बनलाई यौन दुर्व्यवहार गरेको अस्वीकार गरेका छन ।
उनले दावी गरिरहेका छन कि उनी एक पुरुष भएकाले मात्र सोधपुछ भइरहेको छ ।
स्पेनिस फुटबलको अपमानित पूर्व प्रमुखले गत वर्षको विश्वकप...
आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए को लगातार तेस्रो हार
काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए...
गुजरातलाई हराउदै नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि
काठमाडौँ । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले २०...
कोहलीले बनाए जारी आइपिएलको पहिलो शतक
काठमाडौँ । विराट कोहलीले यस सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो शतक प्रहार गरेका छन् ।
विराटले राजस्थान रोयल्सविरुद्धको खेलमा ६७ बलमा शतक बनाएका हुन् । यो यस सिजनको आइपिएलकै पहिलो शतक हो ।...