Home पर्यटन

पर्यटन

मन्त्रालयलाई ११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ११ एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाएका छन्। अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो सँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र...

मध्यपुर महोत्सव २०८१ हुने

भक्तपुर । पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाले पुस १२, १३ र १४ गते महोत्सव गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो । सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र...

जनकपुरधाममा मन्त्री पाण्डेको धार्मिक पर्यटक बढाउने विषयमा छलफल

जनकपुर । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरेका छन् । उनले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा...

भैरहवामा एयर एसियाकाे परिक्षण उडान, व्यवसायिक उडान शुक्रबारदेखि

माेहम्मद हबिब, भैरहवा ।  थाईल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परिक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षमा रहेको भैरहवा स्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि उत्साह जागेको छ ।...

अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियालाई कारवाही

काठमाडौँ । उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ । आइतबार थाइल्याण्डबाट काठमाडौँ आएको उक्त विमानलाई अवतरण गर्न दिएर कारबाही गरेको हो । सो विमानलाई...

सरकारले थप ५७ वटा हिमालहरूलाई आरोहणका लागि खुला गर्ने

काठमाडौंँ ।सरकारले थप ५७ वटा अहिलेसम्म खुला नभएका हिमालहरूलाई आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ । मङ्गलवार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संस्कृति,...

सोलुखुम्बुमा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपालीको उद्धार

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बिलामा हिउले अलपत्र परेका एक विदेशी र तीन नेपाली नागरिकको प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बु जिल्लाको सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ स्थित खुम्बिला भन्ने स्थानमा हिँउले गर्दा अलपत्र परेका सिंगापुरका लीन चून...

अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न ९ बुँदे निर्देशन

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले विगत दुई दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा अलपत्र परेका पर्यटकहरूको उद्धार गर्न निर्देशन दिएका छन् । शनिवार   मन्त्री  पाण्डेको संयोजकत्वमा मन्त्रालय सम्बद्ध निकाय...

धार्मिक पर्यटनका दृष्टिकोणले सूदुरपश्चिम भर्जिन क्षेत्र हो- मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री...

दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दियालो बंगला दरबार आईतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले रिबन काटेर सर्वसाधारणको...