डकुमेन्ट अपुग हुदा ३९ जना नेपाली मलेसिया एयरपोर्टमै रोकिए
काठमाडौ । काेराेना कहर पछि मलेसियाबाट पहिलाे पटक चार्टर फ्लाईट हिमालयन एयरलाईन्सबाट बिहिवार ११७ जना नेपाली स्वदेश फर्केका छन् भने ३९ जना नेपाली डकुमेन्ट नमिलेपछि मलेसियन एयरपाेर्टमै राेकिएका हुन ।
उनीहरूलाई कम्पनीले अध्यागमन बिभागबाट लिनुपर्ने...
खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो : धिरज राई
काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताएका छन् । उनले भनेका छन् "खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको...
रुकुम पश्चिम ‘त्रिवेणी गाउँपालिका’ एक सामान्य चिनारी
विपेन उलङगे
कर्णाली प्रदेश, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका उच्च पहाडी क्षेत्रमा अवस्थित रहेको छ । समुन्द्र सतहबाट ११२५ मि. देखि २६८२ मि. सम्मकाे उचाईमा रहेकाे यस गाउँपालिका साविकका गाविसहरु रूघा, खारा, मुरू, पेउघा र नुवाकोटका...
घोडाघोडी यातायातको काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन
काठमाडौं । घोडाघोडी यातायात प्रालिले काठमाडौँदेखि रुकुमपूर्व बससेवा सञ्चालन गर्ने भएको छ । घोडाघोडी यातायात प्रालि र रुकुम पूर्व÷पश्चिम यातायात प्रालिको आज बसेको संयुक्त बैठकले काठमाडौँदेखि रुकुम पूर्वसम्म बससेवा सञ्चालन गर्ने निर्णय गरेको हो...
हजारौंको उपस्थितिमा लाग्ने डिग्रे मेला यो वर्ष लागेन (भिडियो )
रुकुम पश्चिम । हरेक वर्ष हरिवोधनी एकादशी देखी पुर्णिमासम्म लाग्ने रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मन्दिरमा लाग्ने मेला यो बर्ष लागेको छैन । कोरोना प्रकोपलाई ध्यानमा राखेर जिल्लाका सबै किसिमका धार्मिक तथा सांस्कृतिक मेलाहरुमा रोक...
मलेसियाबाट आइतबार १५८ जना नेपाली स्वदेश फर्कदै
क्वालालम्पुर । आज मलेसियाबाट तेस्रो चार्टर उडान मार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन ।
मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...
वैदेशिक रोजगारबाट फर्किएका राजेन्द्रले नेपालमै सुरु गरे रेष्टुरेन्ट व्यवसाय
मकवानपुर । वैदेशिक रोजगारबाट फर्किएका युवा राजेन्द्र वाईबाले नेपालमै व्यवसाय सुरुवात गरेका छन् । लामो समय वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका वाईबाले बाग्मती प्रदेशको राजधानी हेटौंडामा नयाँ रेष्टुरेन्ट व्यवसाय सुरु गरेका हुन ।
वाईबाले हेटौंडा...
उपत्यका बिभिन्न स्थानमा हाेली बिशेष रमाइला फाेटाेहरु
उपत्यकाकाे हाेली बिशेष फाेटाेहरु
फाेटाे : विपेन उलङगे
मझगाउँ विमानस्थल सञ्चालन हुने
कञ्चनपुर। लामो समयदेखि बन्द भएको कञ्चनपुरको मझगाउँ विमानस्थल सञ्चालनमा आउने भएको छ । विमानस्थल सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार तथा भीमदत्त र दोधारा चाँदनी नगरपालिकाबीच आज सम्झौता भएको...
सानाेम ल्हाेछार २८५६ काे टुढिखेलमा राैनक
काठमाडौं । राष्ट्रिय साेनाम ल्हाेछार २८५६ तथा तामाङ सांस्कृतिक महाेत्सव अाज टुडरढिखेलमा सम्मान भएकाे छ । तामाङ जात जातिकाे भेषभुषा झल्किने गरि बिभिन्न तामाङ पहिरनमा सजिएका तामाङ तरुन तन्नेरिकाे बाक्लाे उपस्थित रहेकाे छ ।
महाेत्सवमा...