कक्षा ११ मा पढ्ने भुवनको ताल घुमाएरै दैनिक ९ हजार आम्दानी
विपेन उलङगे
रुकुम । भुवन केसी उमेरले भर्खरै १८ बर्षका पुगेका छन् । गाउँम रहेको एक उच्चमाध्यमिक विद्यालयमा कक्षा ११ मा पढी रहेका छन् । त्यसको अलवा उनले स्यार्पु तालमा य्राफ्टिङ गरेर पर्यटकलाई खुसि पार्दै...
हजारौंको उपस्थितिमा लाग्ने डिग्रे मेला यो वर्ष लागेन (भिडियो )
रुकुम पश्चिम । हरेक वर्ष हरिवोधनी एकादशी देखी पुर्णिमासम्म लाग्ने रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मन्दिरमा लाग्ने मेला यो बर्ष लागेको छैन । कोरोना प्रकोपलाई ध्यानमा राखेर जिल्लाका सबै किसिमका धार्मिक तथा सांस्कृतिक मेलाहरुमा रोक...
मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने
बैतडी । बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने मेला यो वर्ष नहुने भएको छ । कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने जात्रा यो वर्ष नलाग्ने भएको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकाले...
पोखरा पर्यटन परिषदको नेतृत्वमा गोपी भट्टराई
पोखरा । पोखरा पर्यटन परिषदले नयाँ नेतृत्व पाएको छ । शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी...
स्थानीय पर्यटकको आकर्षणको केन्द्र “मुसी” (भिडियो सहित )
रुकुम । विश्वभरी फैलिएको कोरोना महामारीले नेपालको सिंगो पर्यटन क्षेत्र मारमा परेको छ । पर्यटन क्षेत्रमा देखिएको प्रत्यक्ष असरले नेपालको एक प्रमुख आय स्रोतमा प्रत्येक्ष असर पारेको छ । तर कतिपय स्थानमा भने कोभिडले...
नेपालको कान्छो जिल्लाको काखमा रहेको सौर्न्दर्य “कमल ताल” (भिडियो )
विपेन उलङगे
त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा...
शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन...
सुदूरपश्चिम जिल्लाको दिपायलबाट हवाई सेवा सञ्चालन हुने
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल...
नेपालमा पदयात्रा र पर्वतारोहण खुला, पर्यटकले अनिवार्य ७ दिन क्वारेन्टाइन बस्नुपर्ने
काठमाडौं । सरकारले पदयात्रा र पर्वतारोहण खुला गरेको छ । कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको हो...
हिमाल आरोहण गर्न बहराइनका राजकुमारसहितको टोली लुक्लामा
काठमाडौं । कोरोनाको कारण लामो समयदेखि प्रभावित नेपालको पर्यटन क्षेत्र प्रभावित छ । प्रकोपको प्रभावसंगै नेपालमा जारी लकडानले अस्तव्यस्त पर्यटन गतिविधि अघि बढ्न नसके पनि यसलाई विस्तारै अघि बढाउने हेतुले यस क्षेत्रमा सरकारले खुला...