सिस्ने पदमार्गको पहिचान सम्पन्न

रुकुमकोट । रुकुम पूर्वमा सिस्ने पदमार्गको (ट्राभल ट्रेक) पहिचान गरिएको छ । करिव ३७ दिन लगाएर पदमार्गको पहिचान सकिएको बाँफीकोट गाउँपालिकाका हिमाल आरोही मानबहादुर खत्रीले जानकारी दिए । उनको नेतृत्वको टोलीले ‘सिस्ने ट्राभल ट्रेक’ पहिचान...

आकर्षण बन्यो रूखमाथि बनेको घर

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने सर्वसाधारण आकर्षित गरेको छ। निषेधाज्ञाकै बीचमा पनि सर्वसाधारण यस स्थानमा पुगिरहेका छन्। दैनिक १५–२० सर्वसाधारण यस ठाउँमा पुगिरहेका छन्। रूखमाथि...

कोभिड-१९ को कारण बन्दिपुर केबुलकार निर्माण प्रभावित

पोखरा । कोभिड–१९ को असर : केबुलकारको काम प्रभावित बन्दै बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण कार्य प्रभावित भएको छ । कोरोनाको दोस्रो भेरियन्टसहितको कोरोनाका कारण विदेशबाट सामान ल्याउन र इन्जिनीयर आउन नसक्दा निर्माण कार्य प्रभावित...

अलपत्र विदेशी पर्यटक

  मनाङ । नयाँ भेरियन्टसहितको कोरोना बढेसँगै विदेशी पर्यटक मनाङमा अलपत्र परेका छन् । वर्षौँ दिनदेखि सुनसान रहेको अन्नपूर्ण पदमार्गमा केही सहज भएयता मनाङ आएका उनीहरु हाल मनाङ ङिस्याङ गाउँपालिकाका साङसार, भ्राका, मनाङ टङ्की मनाङ,...

विभिन्न स्थानमा ४१ आन्तरिक उद्धार उडान

  काठमाडौँ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार...

साङ्घाइमा पर्यटकको लर्को

एजेन्सी। विश्वभर कोरोनाका कारण पर्यटन व्यवसाय सङ्कटमा परिरहेको समय चीनको शाङ्घाई सहर र वरपरका क्षेत्रमा ‘श्रमिक दिवस’को पहिलो तीन दिनमा लाखौँ पर्यटकहरू भित्रिएको जानकारी गराइएकोे छ । शाङहाईको पर्यटन तथ्याङ्क अनुसार शाङहाईका १७० वटा प्रमुख...

मनकामना केबुलकार नियमित सञ्चालन

धादिंग। मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट...

मनकामना केबुलकार ६ दिन बन्द हुने

काठमाडौँ। मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ...

‘खुवालुङ’ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्छौं : मुख्यमन्त्री राई

मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार...

सिद्ध पोखरीको चहलपहल र आकर्षण

विपेन उलंगे भक्तपुर। भक्तपुरको दुध्पाटी स्थित सिद्ध पोखरीमा आजभोलि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यस पोखरीमा नगरपालिकाले प्यालास्टिकद्वारा निर्मित पैदल डुंगा राखेपछि सिद्ध पोखरी घुम्न आउनेहरु पनि बढेका हुन्। कोरोना प्रकोपले चहल पहल घटेपनि अहिले बिस्तारै...