Home प्रबिधि

प्रबिधि

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजको सञ्चार सामग्रीको काउन्सिलले अनुगमन थालेको हो...

रेडियो नेपालले सुरु गर्‍यो दनुवार भाषामा समाचार

काठमाडौं । रेडियो नेपालले दनुवार भाषामा समाचार प्रसारण गर्न सुरु गरेको छ । मंगलबार नेपाल सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधि मन्त्री पृथ्वी गुरुङबाट दनुवार भाषाको समाचार शुभारम्भ गर्दै रेडियो नेपालले २५ भाषामा समाचार दिन...

नासको क्लिपर मिशन: बृहस्पतिको चन्द्रमा ‘युरोपा’ मा मानव बसोबासको सम्भावना खोजिदै

काठमाडौँ । नासाको क्लिपर मिसन बृहस्पतिको चन्द्रमा 'युरोपा' को यात्रामा गएको छ । यसले त्यहाँ मानिस बस्नका लागि उपयुक्त अवस्थाहरू छन् वा छैनन् भन्ने अध्ययन गर्ने छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बृहस्पतिको चन्द्रमा युरोपामा...

अब टविटर (एक्स) प्रयाेगकर्तालाइ मस्कले पैसा दिने

काठमाडौं । सामाजिक मिडिया प्लेटफर्म एक्सको पछिल्लो निर्णयपछि प्रयोगकर्ताको विज्ञापनमा निर्भरता कम हुनेछ । वास्तवमा, पहिले निर्माताहरूले आफ्नो पोस्टमा देखाइएका विज्ञापनहरूबाट कमाईको हिस्सा लिने गदर्थे तर अब कम्पनीले आफ्नो रणनीति परिवर्तन गरेको छ। प्रयोगकर्ताले तिनीहरूको...

एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मुल्य !

काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल कम्पनि ट्वीटर (हाल एक्स) किनेपछि कम्पनिको मुल्य ८० प्रतिशतले घटेको पाइएको छ । मस्कले २०२२ मा ४४ बिलियन डलरमा किनेको ट्वीटरको अहिलेको मुल्य ४.२ बिलियन रहेको अमेरिकी लगानीसम्बन्धि विश्लेषण...

सामाजिक सञ्जाल नियमन कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको...

मस्कको स्पेसएक्सको पोलारिस डन मिशन लञ्च

काठमाडौँ । एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशन सुरु भएको छ । पोलारिस डन मिसनमा ४ जना अन्तरिक्ष यात्री पृथ्वीबाट ७०० किलोमिटर माथि अन्तरिक्षमा स्पेसवाक गर्न लागेका छन् । यो संसारको पहिलो निजी...

आईफोन पहिलो पटक कसरी सिर्जना गरिएको थियो ?

काठमाडौँ । अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आइफोन लन्च गरेको छ  । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आइफोन १६, आइफोन १६ प्लस, आइफोन...

मस्कको मंगल मिशन- दुई वर्षभित्र पहिलो स्टारशिप पठाउने घोषणा

काठमाडौँ । स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका हुन् । मस्कले यो एक अपरिचित मिशन हुने भन्दै जसमा मंगल ग्रहमा...

वाताबरण संरक्षणका लागि ९ युवाहरू छानिय `ग्रिन सिफ्ट एम्बेस्डर´

काठमाडौं, ३१ साउन । ईयूको सहयोगमा क्रिएसन नेपालले तीन प्रदेशका ९ जना युवाहरुलाई ‘ग्रीनसिफ्ट एम्बेस्डर’ का लागि छनौट गरेका छन् । ग्रीनसिफ्ट परियोजना अन्तर्गत वातावरण संरक्षण प्रति युवाहरुलाई सचेतना जगाउनका लागि ‘ग्रीनसिफ्ट एम्बेस्डर’ छनौट गरिएको...