एनआरएनए अध्यक्ष पन्तलाई संक्रमण, अस्पतालमा बेड नपाउदा घरमै आइसोलेसन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् । एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको...
विदेशमा रहेका नेपालीहरुको लागि “रोलिङ नेक्सस”को विदेश एप : गुनासा र रोजगारीको समाधान
काठमाडौं । ६ महिनाको लामो परिक्षण पछि “नेपालकै पहिलो व्यवसायीक सामाजिक संजाल “रोलिङ्ग नेक्सस” को सुरुवात भएको छ । ९ मार्च २०२१ मा औपचारिक रुपमा काठमाडौँको हिमालयन होटेलमा माननीय श्रम मन्त्रि गौरीशंकर चौधरीले सो...
परिमार्जित निति: एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स
काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो...
नाइट भिजन हेलीप्याड निर्माण गर्दै नेपाली सेना
सल्यान । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।
जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा...
सिभराज लिम्बुको हाते ट्रयाक्टर
काठमान्डू। केहि समय अगाढी गाउँमा कार बनाएर चर्चित भएका झापाका सिभराज लिम्बु अहिले राष्ट्रिय आविष्कार केन्द्रमा छन्। आफ्नो गाउँमा कार बनाएर चर्चमा आएका सिभराजले यतिबेला चलनचल्तीका हाते ट्रयाक्टरको सुधार गर्दै सरल र सस्तो कसरि...
दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार
जाजरकोट । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् ।...
हराएको ४० बर्षपछि घर फर्किएका वर्ण लाललाई नागरिकता
सविन कुमार लोप्चन
हेटौंडा । ४० बर्षपछि घर फर्किएका मकवानपुरका एकजनाले ५१ बर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-६ स्थित सिलिङ्गेको धोक्से प्रजाको छोरा वर्ण लाल प्रजाले हराएको ४० बर्ष पछि...
सवारी दुर्घटना २ जनाको मृत्यु
झापा । झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
शनिवार साँझ ५ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट...
भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको निधन
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोलमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो ।
बा ४ ख ९८१० नम्बरको...
खरेलले राजिनामा दिएको केहि समय मै महान्यायाधिवक्तामा बडाल सिफारिश
प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिश गरेका छन । उनको नियुक्ति र शपथ आइतबार हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
हान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट आजै राजीनामा दिएका थिए ।...