Home प्रवास

प्रवास

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा पर्टेवा सुगौली गाउँपालिका-२ रंगपुर टाडी घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३४...

श्रम स्वीकृति भएका नेपालीलाई भारतीय विमानस्थलबाट विदेश जादा एनओसी नचाहिने

काठमाडौं । श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थलको प्रयोग गरेर विदेश जादा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया...

चीन र अमेरिकाको राजदुत नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका  लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को...

राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या- अध्यक्ष डा. बद्री केसी

काठमाडौँ । गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले सरकारी हस्तक्षेपले गैरआवासीय अभियानमा समस्या आएको बताएका छन् । संघको ग्लोबल कन्केभ तथा साधरणसभालाई संबोधन गर्दै अध्यक्ष केसीले बारम्बार सरकारी हस्तक्षेपले सिर्जना भएको समस्या छलफलबाटै समाधान गर्न...

एनआरएनए बारेको विचाराधीन मुद्दामा परराष्ट्रको पत्राचार

काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन रहेको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसीसी) को मुद्दामा परराष्ट्र मन्त्री आरजु देउवाले संघको केन्द्रीय सचिवालयमा पत्राचार गरेपछि विवाद बढेको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीले ६...

मलेसियाले आगामी फेब्रुअरीदेखि न्यूनतम पारिश्रमिक एक हजार सात सय पु¥याउने

क्वालालम्पुर । मलेसिया सरकारले आगामी फेब्रुअरीदेखि न्यूनतम पारिश्रमिक एक हजार सात सय पु¥याउने भएको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुने गरी मलेसियासरकारले न्यूनतम ज्याला...

बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघसंस्थाद्वारा ६...

यहि असोज १२ गते नेपालभर बिध्वसं मच्चाएको बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघ संस्था मिलेर ६ लाख सहयोग गरेका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, टेकरी सिस्नेरी खोलामा आएको...

जब अमेरिकामा चर्चित बन्यो मिथिला ललितकला

काठमाडौं- ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो। रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो - मिथिला ललितकला। उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका...

मलेसियाको मलक्कामा भवन भत्किँदा एक विदेशी कामदारको मृत्यु, दुई घाइते

क्वालालम्पुर । मलक्काको जालान बुकिट सेनजुआङमा भवन भत्किँदा एक विदेशी कामदारको मृत्यु भएको छ भने अन्य दुई जना बाँच्न सफल भएका छन् । मलक्का तेन्गाह जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त क्रिस्टोफर पाटिटका अनुसार साँझ ६...

नेपाल तामाङ घेदूङ मलेसियाद्वारा दुई जना सम्मानित, नयाँ अध्यक्षमा बिक्रम वाइबा तामाङ

  नेपाल तामाङ घेदुङको चौथो अधिवेशन तथा १९ औं बार्षिकोत्सव कार्यक्रममा मलेसियामा रहेका नेपाली समुदायमा विशेष योगदान पु¥याउने दूई जना सम्मानित भएका छन् । सामाजिक काममा विशेष योगदान पु¥याए बापत पूर्ण लिम्बु र पत्रकारिताबाट श्रमिकहरुको आवाज...