प्रवासी श्रमिकको लागि पेट तथा कलेजो रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम हुने
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले आगामी साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको छ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ...
मलेसिया तथा खाडीमा रहेका श्रमिकको वैदेशिक रोजगारी र तनाव व्यवस्थापन कसरी गर्ने ?
काठमाडौं । वैदेशिक रोजगारी र तनाव व्यवस्थापन सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को प्रवासीसँग डाक्टर नामक कार्यक्रमको पाँचौ श्रृङखलामा वैदेशिक रोजगारीमा र तनाव व्यवस्थापनसंग सम्बन्धित...
पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने
काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।
आगामी पुष ३० गते...
पीएनसीसीद्धारा आयोजित “श्रम स्वीकृति सम्बन्धि” बृहत् जानकारीमूलक कार्यक्रम सम्पन्न
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आयोजित श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख परामर्शदाता वैदेशिक रोजगार विभागका नरेन्द्र न्यौपाने र बिकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम ३१...
राजदुतावासको सहकार्यमा पीएनसीसीको श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम हुने
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा श्रम स्वीकृति सम्बन्धि बृहत् जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ ।
वैदेशिक रोजगार बिभागका बिकाश श्रेष्ठ र श्रम कार्यक्रमबाट नरेन्द्र न्यौपाने लगायतका परामर्शदाता...
एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप
काठमान्दौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको...
एनआरएनए केन्द्रको सचिवमा श्रमगन्तव्य मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको सचिव पदको लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन । आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिकन लागि उनले उम्मेदवारी...
अनशनरत गोर्खाले १३औँ दिनमा तोडे अनशन
कृष्णप्रसाद शर्मा लन्डन । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका...
सबै हवाई उडान खुल्ला, अब मलेसिया पनि नियमित उडान हुने
काठमाडौँ — नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञाअघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो ।
अब नेपालका सबै...
नेपाल जानु हुदैछ ? यी जानकारी थाहा पाउनुस
१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने ।
२. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ ।
३. नेपाल जाने यात्रुले...