Home प्रवास मध्यपुर्व

मध्यपुर्व

मलेसियामा कोरोनाले भक्त योङहाङ्गको ज्यान लियो

मलेसियामा बिगत १५ बर्ष देखि बसोबास गर्दै आएका इलाम जिल्ला माई नगर पालिका ६ का भक्त योङहाङ्ग लिम्बुको कोरोनाले ज्यान लिएको छ । मलेसिया स्थित जोहोरबारुमा पछिल्लो समयमा ब्यापार ब्यवसाय गर्दै आएका लिम्बु अन्य कुनै...

साइप्रसमा गौरा पर्व

साईप्रस। सुदूरपश्चिमको चाडको रुपमा विशेष गरि सुदूरपश्चिममा मनाउने गौरा पर्व सुदूरपश्चिमेली नेपाली समाज साईप्रसले सुदूरपश्चिमको संस्कृति झल्काउदै गौरा पर्व धूमधामसँग मनाइएको छ । सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका अध्यक्ष डम्बर बहादुर खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रमका...

आन्तरिक तथा अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडान सञ्चालन हुने

  काठमाडौँ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गए रातिदेखि मुलुकको आन्तरिक उडान स्थगन गरेको छ । अन्तर्राष्ट्रिय उडान यही वैशाख २३ गते रातिदेखि स्थगित गरिनेछ । यद्यपि नेपाल र भारतबीच हवाई उडान हुनेछ । दुई...

मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे

काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...

कतार जानका लागि श्रम स्वीकृति दिन बन्द

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । काेराेना राेकथामकाे लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेश राेक लगाएपछि श्रम तथा वैदेशिक राेजगार विभागले...

मलेसियाका अबैधानिक नेपाली नेपाल फर्किदा सिधैं एयरपोर्टमा फिगंरिङ्ग हुने, टीकट र पिसिआर रिपोर्ट बोकेर...

मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि खुशिको खबर आएको छ । अब सिधैं एयरपोर्टमा टिकट र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट बोकेर गए हुने भएको छ । कोविड महामारीले गर्दा अफिसहरु समयमै सञ्चालनमा आउन नसकेपछि...

यूएईमा अलपत्र नेपालीको उद्धार सहयोगार्थ गोर्खासाँझको तयारी अन्तिम चरणमा

काठमाडौं । यूएईमा अलपत्र परेका नेपाली हरूको उद्धार कार्यमा सहयोगार्थ साँस्कृतिक कार्यक्रम गोर्खासाँझ तिव्र तयारीको अन्तिम चरणमा रहेको छ । पीडित नेपाली उद्धार सहयोगार्थ उक्त कार्यक्रमको तयारी अन्तिममा रहेको आयोजकले जनाएको छ । वैदेशिक रोजगारीको...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

नेपालले श्रम स्वीकृति खुला गर्‍यो

काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति खुलाएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो । सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको...

मलेसियामा हवाई उडान सूचारु हुने

धेरै दिन देखि बन्द रहेको मलेसिया नेपाल हवाई उडान फेरी सूचारु हुने भएको छ । हवाई उडान सुचारु हुने देशहरुमा कतार, जापान, साउदी अरब पनि रहेका छन् । नेपाल फर्किने प्रत्येक नागरिकले १५ दिनको क्वारेन्टाइन बस्नु...