हमासको कब्जामा रहेका विपिन जोशीका परिवारले भेटे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो ।
भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप...
युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु
काठमाडौं । युएईमा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।
युएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी...
कुवेतमा नेपाली महिला कामदारमाथी श्रम शोषण, उद्धारका लागि आग्रह
झापा । वैदेशिक रोजगारीका लागि कुवेत गएकी मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन् ।
काठमाडौँका नारायण थापा नामका एजेन्टले अल्फा नामक...
श्रम गन्तव्यमुलुक मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी, सम्मानित श्रमिक र सुरक्षित वैदेशिक रोजगारको प्रण
विपेन उलङगे
काठमाडौं । मलेसियाको श्रमबजार र श्रमिकको समस्या समाधानसंगै सुनिने नाम हो खगेन्द्र न्यौपाने । झापामा जन्मिएर करिब दुई दशकदेखि मलेसियामा रहेर विभिन्न व्यवसायसंगै एनआरएनए मलेसियामा रहेर सामाजिक कार्य गरिरहेका न्यौपानेले यसपटक श्रमगन्तव्य मुलुक...
इजरायलमा १० नेपालीको निधन, रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासको आह्वान
काठमाडौं । इजरायलस्थित नेपाली राजदूतावासले समस्यामा परेका नेपालीहरुको सुरक्षित स्थानान्तरण र नेपाल पठाउन गृहकार्य भइरहेको जनाएको छ ।
दूतावासले सोमबार विहान प्यालेस्टिनी हमास समुहको आक्रमणमा परेका १७ जनाको अवस्था सार्वनजिक गरेको छ । जसमा १०...
पाँचौं हिमालयन गोल्डकपको उपाधि हिमालयन फुटबल क्लबलाई
मलेसिया -हिमालयन फुटबल क्लबद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेकोछ । जनवरी २२ देखी २४ तारीख सम्म मलेसिया शाहालामको पानासोनीक रंगशालामा संचालन भएको थियो ।
यस गोल्डकपमा मलेसियाको नेपाली...
एनआरएनए एसिया क्षेत्रीय सम्मेलन थाइल्यान्डमा सुरु
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा एसियाली देशहरूमा बस्ने नेपालीहरुको उपस्थिति रहेको...
प्रवासी श्रमिकको लागि पेट तथा कलेजो रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम हुने
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले आगामी साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको छ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ...
यूएईमा अलपत्र नेपालीको उद्धार सहयोगार्थ गोर्खासाँझको तयारी अन्तिम चरणमा
काठमाडौं । यूएईमा अलपत्र परेका नेपाली हरूको उद्धार कार्यमा सहयोगार्थ साँस्कृतिक कार्यक्रम गोर्खासाँझ तिव्र तयारीको अन्तिम चरणमा रहेको छ । पीडित नेपाली उद्धार सहयोगार्थ उक्त कार्यक्रमको तयारी अन्तिममा रहेको आयोजकले जनाएको छ ।
वैदेशिक रोजगारीको...
मलेसिया तथा खाडीमा रहेका श्रमिकको वैदेशिक रोजगारी र तनाव व्यवस्थापन कसरी गर्ने ?
काठमाडौं । वैदेशिक रोजगारी र तनाव व्यवस्थापन सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को प्रवासीसँग डाक्टर नामक कार्यक्रमको पाँचौ श्रृङखलामा वैदेशिक रोजगारीमा र तनाव व्यवस्थापनसंग सम्बन्धित...