पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने
काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।
आगामी पुष ३० गते...
अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न नेपाली दुतावासको अनुरोध
काठमाडौं । अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न साउदी अरबीयाका लागि नेपाली दुतावास साउदीले अनुरोध गरेको छ । दुतावासले बुधबार राति एक सुचना जारी गरेर यस्तो अनुरोध गरेको हो ।
सुचनामा भनिएको...
बैतडीका मृगौला पीडित बमलाई सुदूरपश्चिमेली समाज कुवेतको आर्थिक सहयोग
दिनेश खड्का'खप्तडी'
कुबेत । बैतडिका एक मृगौला पिडितलाईलाई सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आर्थिक सहयोग गरेको छ । पुर्चौडि नगरपालिका ८ निवासी जनक बहादुर बमलाई समाजले सहयोग गरेको हो ।
उनको दुई वटै मृगौला'मा समस्या उत्पन्न भए...
नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक
काठमाडौं । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग मंगलवार नेपालका लागि इजरायली राजदूत...
नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ...
मलेसियामा महागुरु फाल्गुनानन्दको १३७ औं जन्मजयन्तीको अबसरमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ्ग चुम्लुङ्ग र किरात धर्म तथा साहित्य उत्थान संघ मलेसियाद्वारा एक कार्यक्रम गरि सम्पन्न गरिएको छ ।
यहि मलेसिया क्वालालुम्पुर स्थित द गोर्खाज...
पीएनसीसीद्धारा आयोजित “श्रम स्वीकृति सम्बन्धि” बृहत् जानकारीमूलक कार्यक्रम सम्पन्न
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आयोजित श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख परामर्शदाता वैदेशिक रोजगार विभागका नरेन्द्र न्यौपाने र बिकाश श्रेष्ठ रहेको उक्त कार्यक्रम ३१...
सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशन सम्पन्न : अध्यक्षमा बिजय सन्ध्या
कुबेत। सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कुबेतको कबत हलमा शुक्रबार सम्पन्न अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा ३१ सदस्यिय सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।...
राजदुतावासको सहकार्यमा पीएनसीसीको श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम हुने
काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा श्रम स्वीकृति सम्बन्धि बृहत् जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ ।
वैदेशिक रोजगार बिभागका बिकाश श्रेष्ठ र श्रम कार्यक्रमबाट नरेन्द्र न्यौपाने लगायतका परामर्शदाता...
मलेसियाको भिषा खुल्यो, अब नेपाली पनि जान पाउने
मलेसिया । मलेसियाले नयाँ बिदेशि कामदार लिने भएको छ । यससँगै अब नेपालीहरु पनि मलेसिया काम गर्न जान पाउने भएका छन् ।
मलेसिया नेपालीहरुको लागि प्रम्ुख श्रम गन्तब्य मुलुक रहदै आएको छ । तर, तात्कालिन...
दुबईमा अलपत्र सात नेपालीको उद्धार
वीरगञ्ज । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर...