पेनाङ गोल्डकपमा फुटबल स्टार प्रीती राई आउने

क्वालालम्पुर,मलेसियाको पेनाङ राज्यमा हुने दोस्रो पेनाङ गोल्ड कपमा अतिथिको रुपमा महिला फुटबल स्टार प्रीती राई आउने भएकी छिन। पेनाङ एफ सी द्वारा आयोजीत उक्त गोल्डकपमा  आई पे रिमेट र मर्चन्ट्रेडको मनि ट्रन्सफरको  मुख्य प्रायोजनमा ३१ मर्च २०२५...

घरफिर्ती केन्द्रमा लामो समयदेखी रहेका किरण अन्ततः स्वदेश फर्किए

क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर स्थित बुकित जलिल घरफिर्ती केन्द्रमा लामो समयदेखी रहेका किरण राईलाई नेपाली राजदूतवासले उद्दार गरि, ५ फेब्रुअरि बुधवारका दिन स्वदेश फर्काएको छ । मलेसियाका ब्यवसायी ईन्द्र बान्तवा राई र नेपाली आदिवासी...

मलेसियामा माघी संक्रान्ति कार्यक्रम २०२५ भव्य रूपमा सम्पन्न

क्वालालम्पुर, १९ जनवरी, नेपाल सरकारका संघीय मन्त्रालयका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा थारु कल्याणकारी सभा मलेसियाले "९औं वार्षिक उत्सव तथा माघी संक्रान्ति कार्यक्रम - २०२५" भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा मलेसियाका...

मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङले माघे सङ्क्रान्ति बिशेष-२०२५ आयोजना गर्दै

पेनाङ । मगर मगर संघ मलेसिया क्षेत्रीय कमिटी पेनाङले नेपालीहरुको महान चाड माघे सङ्क्रान्तिको अवसर पारेर माघे सङ्क्रान्ति बिशेष-२०२५ आयोजना गर्ने भएको छ । पेनाङको बायान बारु स्थित सनसाइन मार्केट हलमा आयोजना हुने कार्यक्रममा...

मलेसियामा ‘चासोक तङ्नाम साँझ -२०८१’ भब्यताका साथ सम्पन्न

क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूतवासका कार्यवाहक राजदूत मुदीता बज्रचार्यको प्रमुख आतिथ्यमा किरात याक्थुङ चुम्लुङ मलेसियाले 'चासोक तङ्नाम साँझ -२०८१' क्वालालम्पुर स्थित एक हलमा २९ डिसेम्बर, आईतवार साँझ भब्यताका साथ सम्पन्न गर्यो । मलेसियामा स्थापना...

अस्पताल बसेको ४ सय ७८ दिनपछि स्वदेश फर्किए सुरेन्द्र

मलेसिया । मलेसियाको केलाङ स्थित तेन्कु अम्पुवान रहिमा हस्पिटलमा पहिचान नखुलेको अवस्थामा उपचाररत रहेका सुरेन्द्र माझीलाई ४ सय ७८ दिनपछि उद्दारगरि स्वदेश फर्काईएको छ । केही महिना अघिमात्रै पहिचान किटान भएपछि उनलाई नेपाल एयरलाईन्सको...

मलेसियाले आगामी फेब्रुअरीदेखि न्यूनतम पारिश्रमिक एक हजार सात सय पु¥याउने

क्वालालम्पुर । मलेसिया सरकारले आगामी फेब्रुअरीदेखि न्यूनतम पारिश्रमिक एक हजार सात सय पु¥याउने भएको छ । मलेसियाका प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले सन् २०२५ को फेब्रुअरी १ देखि लागू हुने गरी मलेसियासरकारले न्यूनतम ज्याला...

बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघसंस्थाद्वारा ६...

यहि असोज १२ गते नेपालभर बिध्वसं मच्चाएको बाढि पहिरोमा एकै ठाउँ पुरिएर मृत्यु भएका ६ बालकका परिवारलाई मलेसियाका बिभिन्न संघ संस्था मिलेर ६ लाख सहयोग गरेका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, टेकरी सिस्नेरी खोलामा आएको...

मलेसियाको मलक्कामा भवन भत्किँदा एक विदेशी कामदारको मृत्यु, दुई घाइते

क्वालालम्पुर । मलक्काको जालान बुकिट सेनजुआङमा भवन भत्किँदा एक विदेशी कामदारको मृत्यु भएको छ भने अन्य दुई जना बाँच्न सफल भएका छन् । मलक्का तेन्गाह जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त क्रिस्टोफर पाटिटका अनुसार साँझ ६...

एनआरएनएद्वारा बाढी तथा पहिरो प्रभावित १२० परिवारलाई राहत वितरण

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई आइतबार राहत वितरण गरेको छ । बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरुलाई...