इन्स्टापे मलेसियाले ल्यायो ग्लाईड प्रिपेड कार्ड

क्वालालम्पुर । अक्टोबर १८ तारीख एक समारोह बिच इन्स्टापे टेक्नोलोजी एसडिएन बिएचडिले ग्लाईड प्रिपेड कर्पोरेट कार्डको लन्च गरेकोछ । यस सुरुवातको पहिलो वर्षमा एक लाख ग्लाइड प्रिपेड कर्पोरेट कार्ड प्रयोगकर्ता हुने अपेक्षा गरेको इन्स्टापे...

नेपाली राजदुतावास मलेसिया मंगलबार बिदा हुने, दुतावासका सेवा शुल्क नयाँ निर्धारण

  मलेसिया । नेपाली राजदुतावास मलेसिया अक्टोबर १७ मंगलबार बिदा हुने भएको छ । संस्कृति विद तथा शताब्दी पुरुष सत्या महोन जोसीको निधनको शोकमा भोलि एक दिन राजदुतावास पनि बिदा रहने भएको हो । त्यस्तै नेपाली...

प्रवासी थारु सेवा समाज मलेसिया र थारु कल्याणकारीणी सभा आपसमा समायोजन

मलेसिया । प्रवासी थारु सेवा समाज मलेसियाको तेस्रो महाअधिवेशन तथा थारु कल्याणकारीणी सभासंग समायोजन कार्यक्रम सम्पन्न भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर स्थित ग‌ैरआवासीय नेपाली संघको सभाहलमा आईतवार सम्पन्न महाअधिवेशनबाट मनिराम थारुको नेतृत्वमा २१...

मलेसियामा हुने “सुम्निमा रिया-आईएमई गोल्डकप” अक्टोबर २३ र २४ तारीखमा

मलेसिया -मलेसियाको ईपोमा सुम्निमा युनाइटेड फुटबल क्लबको आयोजनामा सञ्चालन हुँदै आएको सुम्निमा गोल्डकप फुटबल प्रतियोगिताको पाँचौ संस्करण सुम्निमा रिया-आईएमई गोल्डकप अक्टोबर २३ र २४ तारीख हुने भएको छ । ईपोको वाईमएसिए फुटबल क्लबको खेलमैदानमा सञ्चालन...

मलेसियामा श्रमिकका समस्या सम्बन्धि पीएनसीसी र दुतावासको हेल्प डेस्क

मलेसिया । मलेसियाको साहाआलममा प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना तथा नपाली दुतावास मलेसियाको समन्वयमा हेल्प डेस्क सम्पन्न भएको छ । अक्टोबर २ तारीखमा सम्पन्न उक्त कार्यक्रममा समसामयिक श्रमिकका समस्या समाधान बारे छलफल तथा सुझाव...

मलेसियामा कम्पनी तथा प्रहरी प्रशासनले अपमान गरे के गर्ने?

मलेसिया । मलेसियामा सेप्टेम्बर २५ तारिखमा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को आयोजनामा वैदेशिक रोजगारीमा रहेका विदेशी नागरिकहरुले अपनाउनु पर्ने सावधानी सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सहजिकरण मलेसियन कानुन व्यवसायी अधिवक्ता सिआर...

मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको छु : राजदूत पौडेल

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको बताएका छन । मलेसियाका लागि आवासीय राजदुतको रुपमा मलेसिया आएका पौडेलले एक कार्यक्रममाबीच मलेसियामा रहेका नेपाली...

एक वर्षछि नेपाली राजदुतावास मलेसियामा राजदूतको आगमन

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसिया पुगेका छन। पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त...

नेपाली राजदूतावास मलेसियाद्धारा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाइयो

मलेसिया । नेपाली राजदूतावास मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाएको छ । असोज ३ गते मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटेल जेडब्लु मर्रियटमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

तामाङ घेदुङ मलेसियाको १७ औं वार्षिकोत्सब तथा महाधिवेशन सम्पन्न: अध्यक्षमा मिलन थिङ

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाको १७ औँ वार्षिकोत्सब तथा महाअधिवेशन सम्पन्न भएको छ ।मलेसियाको क्वालालम्पुरमा सम्पन्न महाधिवेशनले मिलन थिङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अबको दुई बर्षे कार्यकालको लागि नयाँ...