घाइते तामाङलाई काभ्रे कल्याणकारी समाज र तामाङ घेदुङ मलेसियाको आर्थिक सहयोग
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका घाइते अजय तामाङलाई नेपाल तामाङ घेदुङ मलेसिय र काभ्रे कल्याणकारी समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
काभ्रेको रोशी गाउपालिका वडा नम्बर-८ निबासी अजय तामाङलाई नेपाल तामाङ घेदुङ...
नेपाली राजदूतावास मलेसियामा रोजगारीको अवसर
काठमाडौं । नेपाली राजदुतावास मलेसियाले करार अवधिको लागि कर्मचारी माग गरेको छ । दुतावासले शुक्रबार एक विज्ञापन जारी गरेर सहायक जनसम्पर्क अधिकृत पदको लागि कर्मचारी माग गरेको हो ।
दुतावासले जारी गरेको सुचनामा "सहायक जनसम्पर्क...
नेपाली राजदुतावास मलेसिया २०७९मा १८ दिन बन्द रहने, यस्तो छ विदा तालिका
काठमाडौं । मलेसियाका लागि नेपाली राजदुतावास मलेसियाले सार्वजनिक विदा तालिका सार्वजनिक गरेको छ । दुतावासले सार्वजनिक गरेको तालिका अनुसार आगामी बर्ष २०७९ मा १८ दिन दुतावास बन्द रहने तालिका सार्वजनिक गरेको हो ।
नेपाली नयाँ...
मलेसिया तथा खाडीमा रहेका श्रमिकको वैदेशिक रोजगारी र तनाव व्यवस्थापन कसरी गर्ने ?
काठमाडौं । वैदेशिक रोजगारी र तनाव व्यवस्थापन सम्बन्धि एक दिने सचेतनामुलक कार्यक्रम हुने भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) को प्रवासीसँग डाक्टर नामक कार्यक्रमको पाँचौ श्रृङखलामा वैदेशिक रोजगारीमा र तनाव व्यवस्थापनसंग सम्बन्धित...
मलेसियामा न्यूनतम तलब १५ सय रिंगेट पुग्ने, नेपाली श्रमिकहरुलाई पनि फाइदा
मलेसियामा सम्पूर्ण निजि क्षेत्रमा काम गर्ने कर्मचारीहरुको न्यूनतम तलब यहि मे महिना देखि १५ सय रिंगेट पुग्ने भएको छ । मलेसियामा न्युनतम तलब बढेसँगै यहा कार्यरत नेपाली श्रमिकहरुलाई पनि फाइदा पुग्ने भएको छ ।
आज...
मलेसियामा मापदण्ड विपरीत जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा
एजेन्सी । मलेसियामा श्रमिकलाई जबर्जस्ती श्रम गराउने कम्पनी विरुद्ध श्रम विभागको छापा हानेको छ । बिहीबार श्रम विभाग मलेसिया (जेटीकेएसएम)ले मलेसियाको समुन्द्री द्वीप लाबुवान लगायतका स्थानमा छापा हानेको हो ।
मलेसियाले जबर्जस्ती श्रम र मानव...
एनआरएनए मलेसियाद्धारा सदस्यता शुल्क फिर्ता गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदमा निवेदन
काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) मलेसियाले सदस्यता शुल्क फिर्ता गर्न भन्दै राष्ट्रिय समन्वय परिषदमा निवेदन दिएको छ । हाल जारी विवाद समाधान गरी विधि सम्मत रुपमा नयाँ नेतृत्व चयन...
मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग
काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाबाट फेरि नेपाली श्रमिाकको माग आउन थालेको छ । २ वर्षअघि कोरोना महामारी शुरु भएपछि मलेसियाले विदेशबाट श्रमिक लिन बन्द गरेको थियो ।
अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
पिएनसीसीको क्षमता अभिबृद्धि तालिम सम्पन्न, नेपाल-मलेसियाबीचको सम्झौता कार्यनयन कहिले?
मलेसिया । फेब्रुअरी २७ का दिन मलेसियामा रहेका क्रियाशील नेपाली संघसंस्थाहरुका पदाधिकारीहरुको क्षमता अभिबृद्धिको लागि तालिम प्रदान गरिएको छ । प्रवासी समन्वय समिति (पिएनसीसी)को आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
तालीममा मानवअधिकार, नेपाल...
हेल्प मधेशी मलेशिया केएल शाखाद्वारा सहनीको परिवारलाई आर्थिक सहयोग
सुरेन्द्र महतो
धनुषा । शनिबार जिल्ला धनुषा अैारही गाउँपालिका वडा न.-६ टाेल (चंकर) का अन्दाजी ६० बर्षका किशोरी सहनी काे परिवारलाई हेल्प मधेसी मलेसिया केएल दलानले आर्थिक सहयोग गरेको छ ।
आर्थिक अवस्था एकदमै कमजोर रहेर...