मलेसियाको भिषा खुल्यो, अब नेपाली पनि जान पाउने
मलेसिया । मलेसियाले नयाँ बिदेशि कामदार लिने भएको छ । यससँगै अब नेपालीहरु पनि मलेसिया काम गर्न जान पाउने भएका छन् ।
मलेसिया नेपालीहरुको लागि प्रम्ुख श्रम गन्तब्य मुलुक रहदै आएको छ । तर, तात्कालिन...
हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग
सुरेन्द्र महतो
मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको...
स्वास्थ्य अवस्था नाजुक भएका बैकोटेको मलेसियाबाट उद्दार
मलेसिया । स्वास्थ्य अवस्था नाजुक भएका जुम्लाका रामकृष्ण बैकोटेलाई उद्धार गरि नेपाल फर्काइएको छ ।
उनलाई नेपाल राजदुतावास, पिएसीसी र एनआरएनए, मलेसियाको सामुहिक सहयोगमा मलेसियाबाट उद्दार गरि नेपाल पठाइएको हो ।
रामकृष्ण ओरबिक फोर्स सेक्युरिटी कम्पनीमा...
बैतडीका धनन्जयको मलेसियामा निधन
मलेसिया। बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।
बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका...
एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप
काठमान्दौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको...
मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?
विपेन उलङगे
एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...
मलेसियाको “टप ग्लोब”मा एक नेपाली श्रमिकको विषाक्त मदिराको कारण निधन भएको पुष्टि
एजेन्सी । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोब निर्माता कम्पनी "टप ग्लोब"मा कार्यरत एक नेपाली श्रमिकको निधन मेथानोल विषाक्तता मिसावट मदिराको सेवनको कारण भएको पुष्टि भएको छ ।
विषाक्तता मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली मजदुर...
वि”षाक्त मदिराको कारण मलेसियामा सेप्टेम्बरमामात्रै ३ नेपालीसहित ३३ को निधन
एजेन्सी । मलेसियाको विभिन्न सात राज्यहरुमा वि"षाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको छ । विभिन्न समयमा विभिन्न देशका ३३ जनाको मेथानोल नामक वि"षाक्त मिसावट पदार्थ मिसावट मदिराको कारण कूल ३३ जनाको ज्यान गएको...
मलेसियाबाट चार जना नेपालीलाई सहयोग गरि नेपाल पठाइयो
मलेसिया । मलेसियामा बिभिन्न कारणवश समस्यामा परेका नेपालीहरुलाई सहयोग गरि नेपाल पठाइएको छ । नेपाल राजदुतावास मलेसियाका सम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार तीन जना पुरुष र एक जना महिलालाई बिभिन्न संघ–संस्थासँगको सहकार्यबाट शनिबार ६:१५...
मलेसिया तथा नेपालमा पत्रकारिता गर्दै आएका बिचारी चाम्लिङको निधन
काठमाडौं । लामो समय पत्रकारितामा रहेर काम गरेका नेपाल पत्रकार महासघका सदस्य तथा चलचित्रकर्मी बिचारी राई ( चाम्लिङ ) को आज उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला पीडित राई केही दिन...