एनआरएनएद्वारा बाढी तथा पहिरो प्रभावित १२० परिवारलाई राहत वितरण

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाण्डौंको दक्षिणकाली नगरपालिका र मकवानपूरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई आइतबार राहत वितरण गरेको छ । बाढी, डुबान तथा पहिरोका कारण प्रभावितहरुलाई...

सामाजिक सञ्जालमा नेताहरूको आलोचना गरेको आरोपमा एक विदेशी कामदारलाई मलेसियाद्धारा पक्राउ गरी देश निकाला

काठमाडौंँ । मलेसियामा घरेलु कामदारका रूपमा काम गर्ने एक कम्बोडियाली महिलाले कम्बोडियाली सरकारका नेताहरूको आलोचना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेको टिप्पणीका लागि उनलाई पक्राउ गरी देश निकाला गरिएको छ । कम्बोडियाका जेल अधिकारीले बिहीबार मलेसियामा...

एनआरएनएले बाढी पिडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो, र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी...

मलेसियामा थारु समूदायको जीतिया पर्व सम्पन्न

थारु कल्याणकारीणी सभा मलेसियाले जीतिया पर्व सम्पन्न गरेको छ । मलेसियामा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाल राजदुतावासका प्रतिनिधि लगायत थारु समूदायहरुको उल्लेखनिय उपस्थिति रहेको सो कार्यक्रम मलेसियामा प्रथम पटक मनाउन लागिएको आयोजकले जानकारी गराए...

२२ तारिख एनआरएनए मलेसियाको आधिकारीक कार्यक्रम हैन ः एनआएनए मलेसिया

यहि सेप्टेम्बर २२ तारिख एनआरएनए मलेसिया शाखाको हवाला दिदै दशैं, तिहार, छठको कार्यक्रम भन्दै निम्तो बाडिएपछि संस्थाका महासचिव टिकाराम अधिकारी र बरिष्ठ उपाध्यक्ष इन्द्रनारयण लिम्बु हस्ताक्षरित एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रम संस्थाको आधिकारीक...

नेपाल राजदुतावास मलेसियाको फेसबुक पेजमा समस्या, नयाँ पेज खोलियो

नेपाल राजदुतावास मलेसियाको आधिकारीक फेसबुक पेजमा प्राविधिक समस्या देखिएपछि नयाँ पेज खोलिएको छ । मलेसिया स्थित नेपाल राजदुतावासले आफ्नो आधिकारीक फेसबुक पेजबाट मलेसियामा दुतावासको गतिबिधिहरु साथै सूचनाहरु पनि प्रवाह गर्दै आइरहेको थियो । हरेक शुक्रबार साप्ताहिक...

एनआरएनए मलेसिया बिवादमा, अध्यक्ष र महासचिवको अनुउपस्तिथिमा अर्को अध्यक्ष चयन

क्वालालम्पुर । गैर आवासीय संघ (एनआरएनए) मलेसिया २०२३-०२५ कार्य समितिमी बिवादमा फसेको छ। शनिबार एनआरएनए मलेसियाको कार्यालयमा कार्यकारी अध्यक्ष बिनोद थापा र महासचिव टिकाराम अधिकारीको उपस्थिती बिना नै भएको बैठकबाट प्रथम उपाध्यक्ष आर के...

मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादव/ सिरहा १९ भदौ । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या...

थारु कल्याणकारीणी सभा मलेसियाको अध्यक्षमा ज्ञानचन्द्र चौधरी

थारु कल्याणकारीणी सभा मलेसियाका चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । यहि मिति २ सेप्टेम्बर २०२४का दिन नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको कार्यालयमा सम्पन्न अधिवशेनले ज्ञानचन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नव...

एनआरएनए मलेसियाले तीज कार्यक्रम गर्ने

एनआरएनए मलेसिया शाखाले हरितालिका तीज कार्यक्रम आयोजना गर्ने भएको छ । यहि सेप्टेम्बर ८ तारिख कार्यक्रम गर्ने तय भएको कार्यक्रमकी संयोजक तथा एनआरएनए मलेसियाकी महिला संयोजक इन्दू बस्नेतले जानकारी गराएकि हुन । एनआरएनए मलेसियाले बिगतका बर्षहरुमा...