क्वालालुम्पुुर र सेलेङगरका अधिकांश क्षेत्रमा कडा लकडाउन, खाना किन्न र अत्यावश्यक सामान किन्न बाहेक...
मलेसियाको राजधानि क्वालालुम्पुर र सेलेङगरको अधिकांश क्षेत्रमा जुलाई ३ तारिखबाट दुई हप्ताको लागि झन कडा लकडाउन हुने भएको छ ।
खाना र अत्यावश्यक सामान किन्न बाहेक कोहि पनि घर बाहिर निस्कन नपाइने मलेसियाका बरिष्ठ...
नेपाल जानु हुदैछ ? यी जानकारी थाहा पाउनुस
१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने ।
२. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ ।
३. नेपाल जाने यात्रुले...
जुलाईमा नेपालमा प्रत्येक हप्ता २१ वटा अन्र्तराष्ट्रिय जहाज जाने, मलेसियाबाट ३ वटा जहाज जाने
नेपाल उड्डयन प्राधिकरणले जुलाई महिनाको लागि प्रत्येक हप्ता २१ वटा अन्र्तराष्ट्रिय उडानको तालिका सार्बजानिक गरेको छ ।
नेपाल सरकारले मलेसिया, भारत, कतार, यूएई, टर्की, साउदी अरबेयिा, कोरिया, चीन, कुवेत, ओमान, जापान लगायतका गन्तब्य देशको लागि...
मलेसियामा ज्यान गुमाएका बैठाको परिवारलाई हेल्प मधेशी मलक्का दलानद्वारा आर्थिक सहयोग
सुरेन्द्र महतो
सर्लाही जिल्लाको विष्णुपुर गाउँपालिका वाडा नं.३ को मधुवन टोलका स्वर्गीय राजाराम बैठाको परीवारलाई हेल्प मधेशी मलेसियाको मलाका दलानद्वारा रु-२८ हजार ३ सय आर्थिक सहयोग गरिएको छ ।
बैठा ४ वर्ष अगाडि वैदेशिक रोजगारको...
मलेसिया देखि नेपाल जाने एयरलाइन्सहरुको उडान तालिका सार्बजानिक, क्वारेन्टाइन र कोरोना टेस्ट खर्च टिकटमै
मलेसिया देखि नेपाल जानको लागि एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् ।
अहिलेसम्म नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र मालिन्दो एयरलाइन्स गरी ३ वटा एयरलाइन्सहरुले उडान तालिका सार्बजानिक गरेका छन् ।
नेपाल एयरलाइन्स हरेक शनिबार...
मलेसियाको लकडाउन अझै नखुल्ने, दैनिक ४ हजार भन्दा कम बिरामि भेटिए मात्र खुल्ने
मलेसिया सरकारले लगाएको लकडाउन अझै नखुल्ने भएको छ ।
जुन १ तारिखबाट मलेसियाभर सुरु भएको पूर्ण लकडाउन अझै खुल्ने निश्चित नहुने भएको छ । मलेसियाका प्रधानमन्त्री तानश्री मुयाद्दीनका अनुसार मलेसियामा अहिलेपनि अपेक्षा अनुरुप बिरामिको...
निषेधाज्ञापछिको पहिलो उडानमा २ जनाको अस्तु र शवसहित १५५ जना मलेसियाबाट नेपाल फर्किए
मलेसिया । लकडाउन पछिको मलेसियाबाट नेपालको लागि पहिलो उडानबाट भएको छ । आइतबार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सले उडान भरेको हो ।
उक्त उडानबाट मलेसियामा लामो समयदेखि रोकिएका १५५ जना यात्रु र १ वटा...
एनआरएन क्षेत्रिय शाखा जोहोर मलेसियाको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा बस्नेत
समीर मल्ल
मलेसिया । "नेपालका लागि नेपाली " भन्ने मुल नाराका साथ बिस्वभरि स्थापना भयको गैरआबसिय नेपाली संघ (एनआरएनए) मलेसिया जोहोर शाखाको अधिबेशन आइतबार भर्चुअलमाध्यमबाट तेस्रो अधिबेशन समपन्न भएको छ ।
अधिवेशनले जोहोर क्षेत्रिय शाखामा सर्बसहमतिमा...
एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग
एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ ।
एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै...
इन्टरप्रेसमा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोकमा सहयोग
इन्टरप्रेस प्रिन्टर्स साहआलम, मलेसियामा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोक बाढी पीडितहरुको लागि सहयोग रकम पठाइएको छ ।
नेपालका चर्चित गायक राजु लामाको माध्यमबाट पीडितहरुमाझमा उक्त सहयोग रकम पुर्याइनेछ ।
नेपाली रुपैया ५० हजार बराबर रहेको रकमका आर्थिक...