नेपाली युवकको मलेसियामा मृत्यु

बैतडी । बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ। मेलौली नगरपालिका—१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा मृत्यु भएको हो। नायक सुतीरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु...

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौँ । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो,...

मलेसियामा बुद्ध जयन्ती भव्य रुपमा सम्पन्न गरिने

मलेसियामा रहेका नेपाली संघ संस्थाहरुको सहकार्य तथा नेपाल राजदुतावासको संरक्षकत्वमा बुद्ध जयन्ती भव्यरुपमा सम्पन्न गरिने भएको छ । सदाका बर्ष झैं यस बर्ष पनि बुद्ध जयन्ती भब्य रुपमा मनाउन यहि शनिबार मलेसियामा रहेका बिभिन्न संघ...

मलेसियामा बुद्ध जयन्ती मनाउने तयारी

मलेसिया । नेपाली राजदुतावास मलेसियाको पहल र विभिन्न संघ संस्थाको अपासी साझेदारीमा मलेसियामा बुद्ध जयन्ती मनाउने भएको छ । राजदुतावासले मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा उपस्थित भइ बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको...

सडकमा अलपत्र परेका कृष्णलाई पिएनसीसी मलेसियाले गर्यो उद्वार

मलेसिया । बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट (९ का कृष्ण बहादुर बिक लाई पिएनसीसी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ। सन् २०१४ मा मलेसिया...

मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद

क्वालालम्पुर । मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले शुक्रबार बताएका छन् । यस नीतिमा ग्लोबल प्लास्टिक्स ट्रिटी...

नेपाली जनप्रगतिशिल मन्च क्षेत्रीय समिति जोहोरको अधिवेशन हुदै

मलेसिया । नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिवेशन ११ अप्रिल एनआरएन जोहोरको सभाहलमा हुने भएको छ। पुरानो समितिलाई भङ्ग गर्दै अर्जुन सिंह अनुरागिको संयोजकत्वमा १३ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको हो।...

हतियारसहित इजरायली नागरिक पक्राउ भएपछि मलेसियामा उच्च सतर्कता

क्वालालम्पुर । क्वालालम्पुरको एक होटेलमा हतियार र गोलाबारुदसहित एक इजरायली नागरिकलाई शनिबार पक्राउ गरेपछि मलेसियाली अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्। ३६ वर्षीय संदिग्धलाई यसै हप्ता पक्राउ गरिएको थियो । उनीबाट ६ वटा पेस्तोल र २००...

जीवि राई मलेसियामा रहेको महामन्त्री शर्माको दाबी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन । प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको...

प्रवासी नेपाली मञ्च मलेसियाले सदस्य संख्या ५ हजार पुर्‍याउने

मलेसिया ः प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निणर्य गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे...