मलेसियामा बुद्ध जयन्ती मनाउने तयारी
मलेसिया । नेपाली राजदुतावास मलेसियाको पहल र विभिन्न संघ संस्थाको अपासी साझेदारीमा मलेसियामा बुद्ध जयन्ती मनाउने भएको छ ।
राजदुतावासले मलेसियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई दुताबासमा उपस्थित भइ बुद्ध जयन्ती मनाउने बारे छलफल गरेको...
सडकमा अलपत्र परेका कृष्णलाई पिएनसीसी मलेसियाले गर्यो उद्वार
मलेसिया । बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट (९ का कृष्ण बहादुर बिक लाई पिएनसीसी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ।
सन् २०१४ मा मलेसिया...
मलेसियाको प्लास्टिक प्रदूषणविरुद्धको अभियान सन्तोषप्रद
क्वालालम्पुर । मलेसियाले प्लास्टिक उत्पादन, प्रयोग र फोहरमैलासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरी प्लास्टिक प्रदूषणनियन्त्रणमा अपेक्षित प्रगति गरिरहेको प्राकृतिक संसाधन र पर्यावरण मन्त्री निक नाज्मी निक अहमदले शुक्रबार बताएका छन् ।
यस नीतिमा ग्लोबल प्लास्टिक्स ट्रिटी...
नेपाली जनप्रगतिशिल मन्च क्षेत्रीय समिति जोहोरको अधिवेशन हुदै
मलेसिया । नेपाली जनप्रगतिशिल मञ्च मलेसियाको क्षेत्रीय समिति जोहोरको अधिवेशन ११ अप्रिल एनआरएन जोहोरको सभाहलमा हुने भएको छ। पुरानो समितिलाई भङ्ग गर्दै अर्जुन सिंह अनुरागिको संयोजकत्वमा १३ सदस्यीय अधिवेशन संयोजक समिति गठन गरिएको हो।...
हतियारसहित इजरायली नागरिक पक्राउ भएपछि मलेसियामा उच्च सतर्कता
क्वालालम्पुर । क्वालालम्पुरको एक होटेलमा हतियार र गोलाबारुदसहित एक इजरायली नागरिकलाई शनिबार पक्राउ गरेपछि मलेसियाली अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन्।
३६ वर्षीय संदिग्धलाई यसै हप्ता पक्राउ गरिएको थियो । उनीबाट ६ वटा पेस्तोल र २००...
जीवि राई मलेसियामा रहेको महामन्त्री शर्माको दाबी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसदीय समितिको छानबिन समितिमा अबको बहस गर्ने चेतावनी दिएका छन ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नरहेको...
प्रवासी नेपाली मञ्च मलेसियाले सदस्य संख्या ५ हजार पुर्याउने
मलेसिया ः प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निणर्य गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे...
मलेसियामा भेटाएको ५ लाख रिंगेट फिर्ता गर्ने शेर्पा सम्मानित
सबिन लोप्चन
काम गर्ने ठाउँमा भेटिएको ५ लाख रिगेट फिर्ता गर्ने दावा शेर्पा सम्मानित भएका छन् ।
मलेसियाको ए फाईभ सुरक्षा गार्ड कम्पनीमा कार्यरत दावा शेर्पालाई नेपाली राजदुतावास मलेसिया र शेर्पा संघ मलेसियाले सम्माम गरेका छन्...
सडकमा बसोबास गरिरहेका ५ नेपालीको उद्दार गरी स्वदेश फिर्ता
सबिन लोप्चन
मलेसिया ः- मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपालीहरुको प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) को समवंयमा मलेसियामा बिभिन्न कारणले बिचल्ली परेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् ।
बिगत लामो समय देखि काम बिहिन...
पिएनसीसी मलेसियाद्वारा छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न
प्रवासी श्रमिकहरुको उद्दार तथा आवाज उठाउन कार्य गर्ने संस्था पिएनसीसी मलेसियाले छलफल तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
यहि आइतबार ३ मार्च २०२४ दिन एनआरएनएको कार्यालयमा सम्पन्न कार्यक्रममा नेपाल राजदुतावासकी उपनियोग प्रमुख मुदिता बज्राचार्यको...