कोरोना: मलेसियामा आइतबार १५ जना नयाँ बिरामि थपिए, थप एकको मृत्यु
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार थप एकजनाकाे मृत्यु भएकाे छ भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १५ जना रहेकाे छ ।
यो संगै मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२३ रहेकाे छ भने ८ हजार...
कोरोना प्रकोप : मलेसियामा शनिबार ९ जना नयाँ संक्रमित
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७६४ जनामा...
कोरोना प्रकोप : मलेसियामा शुक्रबार १८ जना नयाँ संक्रमित थपिए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७५५ जनामा...
लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम मलेसियामा मनाइयो
मलेसिया । लिम्बूहरुको महान चाड सिसेक्पा तङनाम (साउने संक्रान्ति)को अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम मलेसियामा सम्पन्न भएको छ।
क्वालालम्पुर स्थित रेस्टुरेन्ट द गोर्खाजमा सम्पन्न उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङ मलेसियाले आयोजना गरेको हो ।
नेपाल आदिवासी...
कोरोना प्रकोप : मलेसियामा बिहिवार १२ जना निको हुदा, ३ जना नयाँ बिरामी
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७३७ जनामा...
सुदूरपश्चिमेली नेपाली समाज मलेसियाद्धारा आपतकालीन राहत कोषमा रकम जम्मा
मलेसिया। सुदूरपश्चिमेली नेपाली समाज मलेसिया र उक्त समाज मातहतका क्षेत्रिय समितिले संयुक्त रुपमा सुदुरपश्चिमेलि आपतकालीन राहत कोषमा आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाजको मलेसिया स्थित गठित संगठनहरु केन्द्रीय र क्षेत्रिय समितिहरुबाट...
कोरोना प्रकोप मलेसिया : नयाँ संक्रमित पाँच, निको हुनेको संख्या दुई
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ जना रहेकाे छ ।
मलेसिया गएको १ महिना अघिदेखि कोरोना नियन्त्रणमा सफल रहेको छ । सुरुवाती चरणमा दैनिक...
मलेसिया कोरोना प्रकोप नियन्त्रण नजिक
क्वालालम्पुर । मलेसिया पछिल्लोपटक कोरोना नियन्त्रणको नजिक रहेको छ । मलेसियाले दैैैैनिक सार्वजनिक गर्नेे कोरोना प्रकोप तथ्यांंकअनुुसार मलेसिया तुुलनात्मक रुपमा प्रकोप नियन्त्रणमा रहेेको देेेखाउछ ।
मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने...
कोरोना : मलेसियामा आज ७ जना बिरामी हुदा १ जना निको भए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७२५ जनामा...
मलेसियामा आज १४ जना बिरामी हुदा ४ जना निको भए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आइतबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १४ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७१८ जनामा...