मलेसियामा २५६७औ बुद्ध जयन्ती मनाईदै
मलेसिया । नेपाली दुतावास मलेसिया तथा मलेसियामा कृयाशिल नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा मे ४ तारीखमा मलेसियामा भब्यरुपमा बुद्ध जयन्ती मनाउने भएका छन ।
नेपाली दुतावास मलेसियामको सभाहलमा अप्रिल १३ तारीखमा विभिन्न संघ-संस्थाका प्रतिनिधिको सम्पन्न...
वैशाख १५ देखि मलेसियाबाटै पुनः श्रम स्वीकृति
काठमाडौं । मलेसियाका नेपाली राजदुतावास मलेसियामा वैशाख १५ बाट पुनः श्रम स्वीकृति लिने सकिने भएको छ । यसका साथै दुतावासले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ ।
श्रम, रोजगार तथा...
मगर संघ मलेसियाको अध्यक्षमा पुनः पुस्मिता ठाडा मगर
क्वालालम्पुर । नेपाल मगर संघ केन्द्रिय कार्यसमिति क्वालालम्पुर मलेसिया कार्यसमितीको आयोजनामा आयोजित ४१औं मगर दिवस तथा आफ्नो ८औं महाअधिवेशन र शुभकामना आदानप्रदान कार्यक्रम भब्य सम्पन्न भएको छ।
मार्च १२ मा क्वालालम्पुरमा अवस्थित एनआरएनएको सभाहलमा सम्पन्न...
“छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप” मलेसियामा हुने
विपेन पुन, काठमाडौं । छैटाैं सुम्निमा रिया आईएमई गाेल्डकप हरिराया २२ र २३अप्रिल २०२३ मा हुने भएकाे छ । हरेक बर्ष सुम्निमा युनाईटेड क्लब मलेसियाकाे आयोजनामा हुँदै आएकाे मलेसिया ब्यापि खुल्ला फुटबल प्रतियाेगिता सुम्निमा...
मलेसियामा रिहायरिङ खुल्यो: भिषाका लागि कामदारले शुल्क तिर्न नपर्ने (भिडियोसहित)
https://youtu.be/h1E-D8u9NSw
मलेसिया । मलेसियन सरकारले रिक्यालिब्रेशन २.० कार्यक्रम शुरुवात गरेकोछ । यस कार्यक्रम मार्फत निश्चित दायरा पुरा भएका बिदेशी कामदारहरुको मात्र भिषा लाग्ने भएकोछ ।
२०२२ डिसेम्बर ३१ तारीख भन्दा पहिले बिभिन्न कारणले भिषा निरन्तरता नभएका...
पाँचौं हिमालयन गोल्डकपको उपाधि हिमालयन फुटबल क्लबलाई
मलेसिया -हिमालयन फुटबल क्लबद्वारा आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेकोछ । जनवरी २२ देखी २४ तारीख सम्म मलेसिया शाहालामको पानासोनीक रंगशालामा संचालन भएको थियो ।
यस गोल्डकपमा मलेसियाको नेपाली...
किराँत याक्थुम चुम्लुङ मलेसियाको क्षेत्रीय समिति जोहोर गठन
मलेसिया । किराँत याक्थम चुम्लुङ मलेसियाले जनवरी १५ तारीख मलेसियाको जोहोर राज्यमा क्षेत्रीय समिति गठन गरेको छ । हेमराज योङहाङ लिन्बुको अध्यक्षतामा किराँत याक्थुम चुम्लुङ क्षेत्रीय समिति जोहोर गठन भएको हो ।
किराँतीहरुको महान चाड...
मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने
मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ ।
कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...
मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली प्रधानमन्त्रीको पहलमा स्वदेश फर्किँदै
काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् ।
मलेसियाको (PRS Forest Management)...
तेह्रथुम मलेसिया सम्पर्क मञ्चको भेला कार्यक्रम हुने
मलेसिया - तेह्रथुम मलेसिया सम्पर्क मञ्चको आयोजनामा मलेसियामा तेह्रथुमेलीहरुको भब्य भेला हुने भएको छ । भेला जनवरी १५ तारीख गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा बिहान १० बजेबाट हुनेछ ।
नयाँ बर्ष तथा अन्य अवसरहरुमा...