भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न
लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ । अवकाश प्राप्त भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायतका माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा लण्डनस्थिति नेपाली दूताबासमा बुधबार प्रारम्भिक...
एनआरएनए केन्द्रको सचिवमा श्रमगन्तव्य मलेसियाबाट खगेन्द्र न्यौपानेको उम्मेदवारी
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको सचिव पदको लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक खगेन्द्र न्यौपानेले एनआरएनए आईसिसि सचिवमा उम्मेदवारी घोषणा गरेका छन । आगामी १० औं महाधिवेशन मार्फत चुनिने नयाँ कार्यसमितिकन लागि उनले उम्मेदवारी...
सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको नँया कार्यसमिति चयन
साईप्रस। नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संरक्षकमा कृप थापा र सलाहकारमा कुमार सिंहलाई चयन गरेको छ भने डम्बर बहादुर खड्काको अध्यक्षतामा १५...
खोटाङ सेवा समाज यूकेद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
जानुका राई
यहि श्रावण १६ गते शनिबार एक भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ्ग सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड...
अन्र्तराष्ट्रिय हवाई उडान संख्या थपियो, मलेसियामा मात्र हप्तामा ५ वटा भन्दा उडान हुने
नेपाल सरकारले आन्तरिकका साथै अन्र्तराष्ट्रिय हवाई उडान फेरी थप्ने भएको छ । जसमा मलेसियाको हवाई उडान पनि थपिने भएको छ ।
हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या...
नेपाल जानु हुदैछ ? यी जानकारी थाहा पाउनुस
१. फोटो एवं बारकोड÷क्यूआर कोड सहितको ७२ घन्टा भित्रको कोरोना पिसिआर नेगेटिभ रिपोर्ट चाहिने ।
२. नेपाल उड्नु अघि यात्रुले सिसिएमसी फर्म भर्नुपर्ने । फर्मको लागि वेभसाइट www.ccmc.gov.np बाट भर्न सकिनेछ ।
३. नेपाल जाने यात्रुले...
कोरोनापीडितका लागि तमुः समाज युकेद्वारा सहयोग
काठमाडौं । बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका...
विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौँमा आईपुग्यो
काठमाडौं । गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का...
तीन देशका लागि हवाई उडान खुला, नेपाल आउँदा पालना गर्नुपर्ने कुरा के हो
बीबीसी नेपाली । सरकारको निर्णयानुसार मङ्गलवारदेखि लागु हुनेगरी नेपालबाट तीन देशका लागि हवाई उडान खुला भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार चीन, टर्की र कतारका लागि हप्तामा एक दिन दुईतर्फी...
बेलायतमा अनलाईनबाटै गाएर सपन र शर्मिलाद्वारा ५ हजार ४ सय ९२ पाउण्ड संकलन
काठमाडौं । बेलायतका सुप्रसिद्ध गायक सपनकुमार राई र गायिका शर्मिला बर्देवाले भर्चुअल (जुम)बाटै गाएर ५ हजार ४ सय ९२ पाउण्ड १९ पेन्स संकलन गरेका छन् । गत शनिबार र आइतबार सपन निवासबाटै तीन–तीन घण्टा...