एनआरएनएले ‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता शुरु गर्ने
काठमाडौं । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’...
भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार
काठमाडौं । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष...
बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण
काठमाडौं । कोभिड–१९ को महामारीमा नेपाललाई सघाउन बेलायत र फिनल्यान्ड सरकारले उपलब्ध गराएका स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरिएको छ । बेलायत र फिनल्यान्डले विशेष विमानबाट नेपाल पठाएका ती सामग्री आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री...
नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पौडेल निर्विरोध चयन
काठमाडौं । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशन नयाँ कार्यसमिति गठन गर्दै आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । लिस्बनका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकरबहादुर हमालले कार्यक्रमको उद्घाटन गर्दै प्रवासी भूमिमा रहेर आफ्नो कामबाट...
कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि स्विस सरकारले नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने
काठमाडौं । स्विट्जरल्याण्डले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई विभिन्न स्वास्थ्य सामग्री पठाउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि त्यहाँका राजदूत एलिजावेथ भन क्यापिलरले कोरोना भाइरसको रोकथाम र...
अन्र्तराष्ट्रिय नेपाली समाजको आमा दिवस
मातृ दिवसको अवसर पारेर अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिले आइतबार साँझ आमा दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । अन्तरराष्ट्रिय नेपाली समाज (इन्स) महिला समितिका अध्यक्ष रेणुका सोलुको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना...
भगवान –लघुकथा
कुरैकुरामा–“......हेर्नू बाउ,मुर्ती जसले बनाएर बेच्छ त्यो मान्छे संसारकै बाठो मान्छे हो।अनि त्यै मुर्ती किनेर जस्ले लैजान्छ र मन्दिरमा राख्छ त्यो मान्छे मूर्ख हो र जो–जो त्यो मुर्तिको पूजा गर्न आउछन् ती सबै महामुर्खहरु हुन्....।“
यति...
जर्मनीमा “अन्तर्राष्ट्रिय नेपाली समाज”को गठन
काठमाडौं । जर्मनीमा ‘अन्तर्राष्ट्रिय नेपाली समाज’ शाखा गठन भएको छ। अन्तर्राष्ट्रिय नेपाली समाजले भर्चुअल कार्यक्रम आयोजना गरी जर्मनी शाखा ‘राष्ट्रिय कार्यसमिति जर्मनी’ गठन गरेको हो । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै सुमन...
बेलायती प्रधानमन्त्रीलाई गोर्खा सैनिकहरूको सत्याग्रह अभियानको पत्र
बेलायत। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बेलायलतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको सङ्गठन गोर्खा सत्याग्रह अभियानले मङ्गलबार एक ज्ञापनपत्र पठाएको छ । बेलायती सरकार, नेपाल सरकार तथा गोर्खा सङ्गठनका प्रतिनिधिहरु सम्मिलित संयुक्त प्राविधिक प्रतिवेदन दुवै सरकारलाई...
एनआरएनए अध्यक्ष पन्तलाई संक्रमण, अस्पतालमा बेड नपाउदा घरमै आइसोलेसन
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् । एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको...