विदेशबाट स्वदेश फर्किने नेपालीले के-के गर्नुपर्छ ?

  काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण व्यापक रुपमा फैलिएको छ । जसको फल स्वरुप बिहीवार बिहानबाट काठमाडौँ उपत्यका लगायत उपत्यका बाहिर पनि केही ठाउँहरुमा निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञासंगै होटल,...

ईन्सको “विश्व नेपाली साहित्य सम्मेलन” वैशाख १० देखि हुने

काठमाडौं । "विश्व नेपाली साहित्य सम्मेलन" हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज, अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रमको...

पोर्चुगलमा नेपालीलाई नक्कली हवाई टिकेट बेच्ने कुँवरलाई अन्तरास्ट्रिय नेपाली समाजद्वारा कारबाहीको माग

  पोर्चुगल। पोर्चुगलको लिस्वनमा रहेको लक्ष्मी ट्राभल्स कम्पनीका संचालक विक्रम जङ्ग कुँवरले कम्पनीको आइमा पार्चुगलमा रहेका नेपालीहरुलाई नक्कली हवाई टिकट बनाएर अलपत्र पारेको खबरपछि अन्तरास्ट्रिय नेपाली समाज (ईन्स ) पोर्चुगलले कारबाहीको माग गरेको छ। जिम्मेवार संस्थाको...

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

  काठमाण्डौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो । राजधानी...

जसपाको प्रवास समिति विस्तार

  लन्डन(यूके) । जनता समाजवादी पार्टीको प्रवास विशेष परदेस समितिले विदेशमा रहेका नेपाली समाजहरूलाई सक्रिय बनाउने भएको छ । साङ्गठनिक गतिविधिलाई तीव्र तुल्याउन प्रदेश समितिले पार्टीको प्रवास अङ्गका रूपमा रहेका चलायमान बनाउन लागेको हो । गत...

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार

  युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो...

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति गठन

काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति" गठन भएको छ । समाजसेवी तथा युवा व्यबसायी कमल खड्काको नेतृत्वमा समाजको पोर्चुगल संगठन बिस्तार भएको हो । नवगठित संगठनमा अध्यक्ष कमल खड्का, बरिष्ठ उपाध्यक्ष सोम अनुराग...

अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समितिको अध्यक्षमा डाक्टर रेणुका सोलु

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति गठन अध्यक्षमा डाक्टर रेणुका सोलु चयन भएकी छिन् । विश्वका विभिन्न देशमा रहेका नेपाली महिलाहरुको साझा संगठनको रुपमा "अन्तर्राष्ट्रिय नेपाली समाज, महिला समिति" रहेको छ । समितिको अध्यक्षमा...

मानसिक समस्याको समाधान छ : मनोविश्लेशक बासु आचार्य

मलेसिया । समाजमा बढ्दो मानसिक समस्याको रोकथामको सानो पहल स्वरुप मानसीक स्वास्थ्य जनचेतना सम्वन्धी कार्यक्रम यहि फेब्रुअरी २८, आइतवारका दिन मलेशियाको समय दिँउसो १ वजे अनलाईन जमघट जुम मार्फत सम्पन्न भएको छ । उक्त...

ओली सरकार दलाल पूँजीपतिको कार्यकारी समिति हो : किराती

कोरिया, सौल । साहित्यकार तथा जनता समाजवादी पार्टीका युवा नेता मिलनकान्छा किरातीले वर्तमान ओली सरकार प्रतिगमनकारी, दलाल, पूँजीपतिको कार्यकारी समिति रहेको बत्ताएका छन् । ‘समृद्ध नेपाल निर्माणको लागि मेलोमा फर्कौँ’ अभियानले आयोजना गरेको भच्र्युअल...