मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको छु : राजदूत पौडेल

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा रहेका नेपालीहरुका लागि केही नयाँ काम गर्न मलेसिया आएको बताएका छन । मलेसियाका लागि आवासीय राजदुतको रुपमा मलेसिया आएका पौडेलले एक कार्यक्रममाबीच मलेसियामा रहेका नेपाली...

एक वर्षछि नेपाली राजदुतावास मलेसियामा राजदूतको आगमन

काठमाडौं । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेल कार्यभार सम्हाल्न मलेसिया पुगेका छन। पौडेललाई चैत २४, २०७८ मा बसेको मन्त्रिपरिषद्को वैठकले मलेसियाका लागि राजदुत सिफारिस गरेको थियो । मलेसियाका लागि नेपालको आवासीय राजदूत नियुक्त...

नेपाली राजदूतावास मलेसियाद्धारा संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाइयो

मलेसिया । नेपाली राजदूतावास मलेसियाले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यतासाथ मनाएको छ । असोज ३ गते मलेसियाको राजधानी क्वालालम्पुर स्थित होटेल जेडब्लु मर्रियटमा एक कार्यक्रमको आयोजना गरि मनाएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा...

आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम हुने

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले आप्रवासी श्रमिकहरुको लागि आवधिक बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । बिमा समिति कुपोन्डोलको सहकार्यमा पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो...

तामाङ घेदुङ मलेसियाको १७ औं वार्षिकोत्सब तथा महाधिवेशन सम्पन्न: अध्यक्षमा मिलन थिङ

मलेसिया । नेपाल तामाङ घेदुङ मलेसियाको १७ औँ वार्षिकोत्सब तथा महाअधिवेशन सम्पन्न भएको छ ।मलेसियाको क्वालालम्पुरमा सम्पन्न महाधिवेशनले मिलन थिङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो । अबको दुई बर्षे कार्यकालको लागि नयाँ...

श्रम स्वीकृति सहजिकरणका लागि मलेसियामा पीएनसीसीले स्वयंसेवक परिचालन गर्यो

मलेसिया । अनलाईन पुःन श्रम स्वीकृति सहजिकरण गर्नका लागि मलेसियामा प्रवासी समन्वय समिति (पीएनसीसी)ले स्वयंसेवक परिचालन गरेको छ । वैदेशिक रोजगार बिभागले श्रमिकको सामाजिक सुरक्षा जोखिम न्यूनिकरण गर्न वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान गर्ने र...

मलेसियामा मृत्युदण्डको सजाय सुनाएका सुरज देव शाह मृत्युदण्डको सजायबाट बचे

मलेसिया । मलेसियामा मृत्युदण्डको सजाय सुनाएका एक नेपाली मृत्युदण्डको सजायबाट बचेका छन् । साविकको धनुषा जिल्ला गोविन्दपुर -२ घर भएका सुरज देव शाह तेलीको मृत्युदण्डको सजाय परिवर्तन भएको हो । वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका...

१० बर्षपछि देखि मलेसियामा रहेका बिरामी भिमबहादुर खत्रीको उद्धार

मलेसिया । मलेसियामा बिरामी परेका एक नेपालीको उद्धार गरिएको छ । सिरिजङ्घा-१ ताप्लेजुङका भिम बहादुर खत्रीलाई अगष्ट २७ तारीख नेपाल फर्काईएको हो । खत्रीलाई प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को पहलमा र विभिन्न संघ -संस्था तथा...

घले समुहको गैरआवासीय नेपाली संघ अमेरिका तदर्थ समिति गठन, अध्यक्षमा लम्साल 

काठमाडौं । गैरआवासीय नेपाली संघ (शेष घले समूह) को अमेरिका तदर्थ समिति गठन भएको छ । संघको अध्यक्षमा सूर्य लम्साल चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा ज्ञान थापा, उपाध्यक्षमा प्रदीप पौडेल, चन्द्र लामा, अनिल...

एनआरएनए एसिया क्षेत्रीय सम्मेलन थाइल्यान्डमा सुरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा एसियाली देशहरूमा बस्ने नेपालीहरुको उपस्थिति रहेको...