किराँत याक्थुम चुम्लुङ मलेसियाको क्षेत्रीय समिति जोहोर गठन
मलेसिया । किराँत याक्थम चुम्लुङ मलेसियाले जनवरी १५ तारीख मलेसियाको जोहोर राज्यमा क्षेत्रीय समिति गठन गरेको छ । हेमराज योङहाङ लिन्बुको अध्यक्षतामा किराँत याक्थुम चुम्लुङ क्षेत्रीय समिति जोहोर गठन भएको हो ।
किराँतीहरुको महान चाड...
मलेसियामा रिमिक्स धमका जनवरी २२ देखि २४ तारीख सम्म हुने
मलेसिया / रिमिक्स धमका-१४ सांगीतिक कार्यक्रम जनवरी २२ तारीख देखि २४ तारीख सम्म मलेसियाका विभिन्न ठाउमा हुने भएकोछ ।
कार्यक्रमका लागि नेपालबाट ख्यातिप्राप्त नेपाली कलाकारहरु गायक आनन्द कार्की, खेम सेञ्चुरी, प्रीति आले मगर तथा डान्सर...
मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली प्रधानमन्त्रीको पहलमा स्वदेश फर्किँदै
काठमाडौं । मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकहरु स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि उद्धार गरिएका १३ मध्ये ६ जना भोलि स्वदेश फर्किने भएका छन् ।
मलेसियाको (PRS Forest Management)...
तेह्रथुम मलेसिया सम्पर्क मञ्चको भेला कार्यक्रम हुने
मलेसिया - तेह्रथुम मलेसिया सम्पर्क मञ्चको आयोजनामा मलेसियामा तेह्रथुमेलीहरुको भब्य भेला हुने भएको छ । भेला जनवरी १५ तारीख गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा बिहान १० बजेबाट हुनेछ ।
नयाँ बर्ष तथा अन्य अवसरहरुमा...
मलेसियामा उपचारको अभावमा लामिछानेको निधन, राजदुतावासलाई ध्यानाकर्षण
मलेसिया । मलेसियाको जोहोरबारु सेनाईमा जनवरी १ तारीख सडकमा अलपत्र अवस्थामा भेटिएका बर्दिया जिल्लाका देबेन्द्र प्रसाद लामिछानेको उपचारको अभावमा जनवरी ३ तारीख बिहान मृत्यु भएकोछ ।
लामिछानेको उपचारको पहलको लागि नेपाली राजदुतावासले समयमा नै उपयुक्त...
मलेसियामा प्रथम गोर्खाली पाँच किलोमिटर दौड” प्रतियोगिता सम्पन्न
मलेसिया । अङ्ग्रेजी नयाँ बर्ष २०२३ तथा नेपाली टोपी दिवसको अवसरमा जनवरी १ तारीख "प्रथम गोर्खाली पाँच किलोमिटर दौड" प्रतियोगिता सम्पन्न भएको छ । आशिर्वाद फाउण्डेशन मलेसियाको आयोजनामा मलेसिया स्थित लेक गार्डेन पार्कमा "प्रवासबाटै...
नेपाली राजदुतावास मलेसियाको ‘टास्क फोर्स टिम’ बन्यो
मलेसिया । मलेसियामा रहेका नेपालीहरुको समस्या समाधान र विभिन्न चुनौतीहरुको सामाना गर्ने उद्देश्यले नेपाली राजदुतावास मलेसियाले "टास्क फोर्स टिम" तयार पारेको छ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा...
मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न
मलेसिया । मलेसियामा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएकोछ । किराँत याक्थुम चुम्लुङ मलेसियाको आयोजनामा डिसेम्बर १८ तारीखमा मलेसियाको राजधानी क्वालालम्पुरमा चासोक तङनाम साँझ २०७९ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मलेसियाका...
तेक्वान्दो बिजेता खेलाडिहरुलाई मलेसियामा सम्मान
नेपालबाट मलेसियामा तेक्वान्दो खेल्न आएका खेलाडीहरु सम्मानित भएका छन् ।
पाङकोर आइस्ल्याण्ड इन्टरनेसनल तेक्वान्दो च्याम्पियनशीप २०२२ मलेसियामा नेपालको लागि सात गोल्ड मेडल र पाँच सिल्भर मेडल जित्न सफल खेलाडिहरुलाई एनआरएन मलेसिया तथा हिमालयन फुटबल क्लब...
मलेसियामा पाँचौ हिमालयन गोल्डकप आयोजना हुने
मलेसिया । मलेसियामा हिमालयन फुटबल क्लबको आयोजनामा पाँचौ संस्करण हिमालयन फुटबल गोल्डकप २०२३ जनवरी २२ देखि २४ तारीख सम्म हुने भएको छ । मलेसियाको पेतालिङजया स्थित पाथिभरा माता देवी बार एण्ड क्याफेमा डिसेम्बर ११...