नेपाली विद्यार्थीको मृत्यु प्रकरणः ओडिसा सरकारले कलेजका थप ४ जना अधिकृतलाई बयानमा बोलायो

ओडिसा, १४ फागुन । ओडिशाको एक निजी इन्जिनियरिङ कलेजमा बीटेककी २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्सालले ‘आत्महत्या प्रकरण’ को  अनुसन्धान तीव्र भएको छ । नेपालले सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरिरहेको छ । साथै,...

अमेरिकाले पनामाको होटलमा राख्याे नेपालीसहित ३ सय बढी आप्रावासीलाइ

पनामा, ९ फागुन । अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपति बने लगत्तै धेरै ठूला निर्णय लिइरहेका छन । जसमध्ये एउटा हो, अमेरिकामा गैरकानुनी रूपमा बसेका मानिसहरूलाई आफ्नो देशमा फिर्ता पठाउने। यसका लागि अमेरिकाले काम पनि सुरू गरिसकेको...

शेष घले एनआरएनएद्वारा मे ३–५ सम्म काठमाडौँमा एकताको महाधिवेशन गराउने

काठमाडौं, ६ माघ ।  एनआरएनए उच्चस्तरीय समितिका संयोजक शेष घलेको अध्यक्षतामा बसेको गैरआवासीय नेपाली संघ (एनआरएनएं) को आइतबार सम्पन्न  नवौं बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी...

उडिसाको विश्वबिधालयले माग्यो माफी, शैक्षिक बातावरण बनाउन प्रयासरत रहेको दावी

उडिसा, ५ फागुन । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले माफी मागेको छ। एक जना नेपाली विद्यार्थीको हत्या भए पछि नेपाली बिधार्थी माथि लगाइएको अस्थायी निलम्बन फिर्ता लिएको घोषणासमेत गरेको छ...

अष्ट्रेलियाको सात सहरमा नेपथ्य

काठमाडौं - नेपथ्यले अष्ट्रेलियाको श्रृंखलावद्ध साँगीतिक यात्रा गर्ने भएको छ। वर्ष २०२५ को यो पहिलो विदेश भ्रमणमा एक महिना लगाएर ब्याण्डले सातवटा अष्ट्रेलियाली सहरहरुमा आफूलाई प्रस्तुत गर्नेछ। आगामी मार्च महिनाको ३ तारिख संघीय राजधानी क्यानबेराबाट...

घरफिर्ती केन्द्रमा लामो समयदेखी रहेका किरण अन्ततः स्वदेश फर्किए

क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर स्थित बुकित जलिल घरफिर्ती केन्द्रमा लामो समयदेखी रहेका किरण राईलाई नेपाली राजदूतवासले उद्दार गरि, ५ फेब्रुअरि बुधवारका दिन स्वदेश फर्काएको छ । मलेसियाका ब्यवसायी ईन्द्र बान्तवा राई र नेपाली आदिवासी...

साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग

सञ्जय मिश्रा, रौतहट १५ माघ। बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।   गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले...

बैतडीका एक जनाको भारतमा मृत्यु

धनगढी । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो। भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ। रमेशले...

मलेसियामा माघी संक्रान्ति कार्यक्रम २०२५ भव्य रूपमा सम्पन्न

क्वालालम्पुर, १९ जनवरी, नेपाल सरकारका संघीय मन्त्रालयका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रमुख आतिथ्यमा थारु कल्याणकारी सभा मलेसियाले "९औं वार्षिक उत्सव तथा माघी संक्रान्ति कार्यक्रम - २०२५" भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा मलेसियाका...

अमेरिकाको आगलागीले प्रवासीमा ल्याएको नेपालको चिन्ता

काठमाडौंमा सबैभन्दा बढी आगलागीका घटना देखिन्छन्। त्यहाँ यी बितेका १४ वर्षमा १ हजार ८१४ घटना रेकर्ड गरिएका छन्। प्रकाश रेग्मी, सन् २०२५ को सुरुआतसँगै अमेरिकाको लस एन्जलसमा भएको ठूलो आगलागीले संसारका प्रमुख सञ्चारमाध्यमको ध्यान खिच्यो।...