मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु छैन: नेपाली राजदुतावास

मलेसियामा । मलेसियामा नयाँ मागपत्र प्रमाणीकरण कार्य सुचारु नभएको नेपाली राजदुतावास मलेसियाले जानकारी दिएको छ । मागपत्र प्रमाणीकरण गरेर मलेसियामा रोजगारीको लागि नयाँ कामदार जान पाउनु भन्ने समाचारमा सत्यता नभएको दुतावासले एक विज्ञप्ति जारी...

राजदुतावासको सहकार्यमा पीएनसीसीको श्रम स्वीकृति सम्बन्धि बृहत जानकारीमुलक कार्यक्रम हुने

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) र नेपाली राजदुतावास मलेसियाको सहकार्यमा श्रम स्वीकृति सम्बन्धि बृहत् जानकारीमुलक कार्यक्रम आयोजना हुने भएको छ । वैदेशिक रोजगार बिभागका बिकाश श्रेष्ठ र  श्रम कार्यक्रमबाट  नरेन्द्र न्यौपाने लगायतका परामर्शदाता...

मलेसियाको भिषा खुल्यो, अब नेपाली पनि जान पाउने

मलेसिया । मलेसियाले नयाँ बिदेशि कामदार लिने भएको छ । यससँगै अब नेपालीहरु पनि मलेसिया काम गर्न जान पाउने भएका छन् । मलेसिया नेपालीहरुको लागि प्रम्ुख श्रम गन्तब्य मुलुक रहदै आएको छ । तर, तात्कालिन...

हेल्प मधेसी मलेसिया शाहआलमद्वारा अपांगलाई आर्थिक सहयोग

सुरेन्द्र महतो मलेसिया । हेल्प मधेसी मलेसिया, शाहआलम दलानद्धारा महोत्तरीका एक अपांगलाई आर्थिक सहयोग गरिएको छ । महोत्तरी अैारही नगरपालिका वार्ड -७ साेनामाई भाेईल निवासी सुशान्त कुमार ठाकुरलाई संस्थाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको...

स्वास्थ्य अवस्था नाजुक भएका बैकोटेको मलेसियाबाट उद्दार

मलेसिया । स्वास्थ्य अवस्था नाजुक भएका जुम्लाका रामकृष्ण बैकोटेलाई उद्धार गरि नेपाल फर्काइएको छ । उनलाई नेपाल राजदुतावास, पिएसीसी र एनआरएनए, मलेसियाको सामुहिक सहयोगमा मलेसियाबाट उद्दार गरि नेपाल पठाइएको हो । रामकृष्ण ओरबिक फोर्स सेक्युरिटी कम्पनीमा...

दुबईमा अलपत्र सात नेपालीको उद्धार

वीरगञ्ज । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुसल घर...

बैतडीका धनन्जयको मलेसियामा निधन

मलेसिया। बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो । बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका...

एनआरएनए कार्यसमितिको कार्यकाल ६ महिना थप

काठमान्दौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको...

अबैधानिक रुपमा कतारमा रहेका विदेशीलाई आममाफी

दोहा । नेपालीहरुको प्रमुख श्रम गन्तब्यमध्येमा रहेको कतारले भिषाबिहिन (अबैधानिक) रुपमा रहेका विदेशी श्रमिकहरुलाई आममाफी दिने घोषणा गरेको छ । कतारले यो प्रक्रिया भोली आइतबार अर्थात् अक्टोबर १० मा सुरु गर्ने भएको हो । उक्त...

मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?

विपेन उलङगे एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...