अबैधानिक रुपमा कतारमा रहेका विदेशीलाई आममाफी
दोहा । नेपालीहरुको प्रमुख श्रम गन्तब्यमध्येमा रहेको कतारले भिषाबिहिन (अबैधानिक) रुपमा रहेका विदेशी श्रमिकहरुलाई आममाफी दिने घोषणा गरेको छ । कतारले यो प्रक्रिया भोली आइतबार अर्थात् अक्टोबर १० मा सुरु गर्ने भएको हो ।
उक्त...
मलेसियामा नेपालीहरुको ज्यान लिने विषाक्त मदिरा के हो ? यसबाट कसरी बच्ने?
विपेन उलङगे
एजेन्सी । मलेसियामा अहिले विषाक्त मदिरा सेवनको कारण ज्यान गुमाउनेहरु बढेका छन् । जसमा नेपाली श्रमिकहरु पनि रहेका छन् । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोभ निर्माता कम्पनी "टप ग्लोब"मा एक नेपाली श्रमिकको...
मलेसियाको “टप ग्लोब”मा एक नेपाली श्रमिकको विषाक्त मदिराको कारण निधन भएको पुष्टि
एजेन्सी । सेप्टेम्बर २८ मा मलेसियाको रबर ग्लोब निर्माता कम्पनी "टप ग्लोब"मा कार्यरत एक नेपाली श्रमिकको निधन मेथानोल विषाक्तता मिसावट मदिराको सेवनको कारण भएको पुष्टि भएको छ ।
विषाक्तता मदिरा सेवनबाट ज्यान गुमाउने नेपाली मजदुर...
वि”षाक्त मदिराको कारण मलेसियामा सेप्टेम्बरमामात्रै ३ नेपालीसहित ३३ को निधन
एजेन्सी । मलेसियाको विभिन्न सात राज्यहरुमा वि"षाक्त मदिराको कारण ३३ जनाको ज्यान गएको छ । विभिन्न समयमा विभिन्न देशका ३३ जनाको मेथानोल नामक वि"षाक्त मिसावट पदार्थ मिसावट मदिराको कारण कूल ३३ जनाको ज्यान गएको...
मलेसियाबाट चार जना नेपालीलाई सहयोग गरि नेपाल पठाइयो
मलेसिया । मलेसियामा बिभिन्न कारणवश समस्यामा परेका नेपालीहरुलाई सहयोग गरि नेपाल पठाइएको छ । नेपाल राजदुतावास मलेसियाका सम्पर्क अधिकृत टेकबहादुर बुढाका अनुसार तीन जना पुरुष र एक जना महिलालाई बिभिन्न संघ–संस्थासँगको सहकार्यबाट शनिबार ६:१५...
मलेसिया तथा नेपालमा पत्रकारिता गर्दै आएका बिचारी चाम्लिङको निधन
काठमाडौं । लामो समय पत्रकारितामा रहेर काम गरेका नेपाल पत्रकार महासघका सदस्य तथा चलचित्रकर्मी बिचारी राई ( चाम्लिङ ) को आज उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि मृगौला पीडित राई केही दिन...
घाइते महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुरको आर्थिक सहयोग
सुरेन्द्र महतो
मलेसिया । आईतवार धनुषाका गनेशमान चारनाथ नगरपालिका - २ छघरिया घर भएका लक्ष्मन महरालाई हेल्प मधेशी मलेसिया क्वालालम्पुर दलान र केन्द्रिय कार्यसमितिद्वारा ५१ हजार रुपैया हजार आर्थिक सहयोग गरिएको छ।
करिब १ महिना अघि...
पिएनसीसी मलेसियाद्वारा सोक्सो सम्बन्धि जानकारी मूलक कार्यक्रम सम्पन्न
पिएनसीसी मलेसियाले मलेसियामा रहेका श्रमिकहरुलाई लक्षित गरि जानकारी मूलक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ ।
मलेसियामा रहेका प्रवासी कामदारहरुले अनिवार्य रुपमा जान्नुपर्ने सामाजिक सुरक्षा कार्यक्रम (सोक्सो) को बिषयमा पिएनसीसी मलेसियाले जानकारी मुलक भर्चुअल कार्यक्रम गरेको...
पुनरावृति कार्यक्रम उपयोग गर्दै मलेसियाबाट सजिलै नेपाल फर्कदै श्रमिकहरु
मलेसिया । मलेसियामा अबैधानिक अवस्थामा रहेका विदेशि नागरिकहरुको लागि मलेसिया सरकारले "रिक्यालीब्रेसन् प्रोग्राम"(पुनरावृति) कार्यक्रम जारि गर्दै आएको छ । यसअघि लागु गरिएको नियम अनुसार सिधैं एयरपोर्टमा टिकट, यात्रा अनुमतिपत्र र कोरोना टेस्टको (पिसिआर) रिपोर्ट...
हाललाई मलेसिया जान यी व्यक्तिहरुले मात्रै पाउछन्
काठमाडौँ । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया...