पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न

पर्थ (अस्ट्रेलिया) । अष्ट्रेलियाकै सबैभन्दा ठूलो राज्य पश्चिम अस्ट्रेलियामा नेपाल महोत्सव सम्पन्न भएको छ । नेपाली कला संस्कृति, परम्परा तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक राज्यमा हरेक दुई वर्षमा गैर आवासिय नेपाली संघ अष्ट्रेलयाले नेपाल...

नेपाल राजदुतावास मलेसियाको फेसबुक पेजमा समस्या, नयाँ पेज खोलियो

नेपाल राजदुतावास मलेसियाको आधिकारीक फेसबुक पेजमा प्राविधिक समस्या देखिएपछि नयाँ पेज खोलिएको छ । मलेसिया स्थित नेपाल राजदुतावासले आफ्नो आधिकारीक फेसबुक पेजबाट मलेसियामा दुतावासको गतिबिधिहरु साथै सूचनाहरु पनि प्रवाह गर्दै आइरहेको थियो । हरेक शुक्रबार साप्ताहिक...

चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा शिफारिस

काठमाडौँ । सरकारले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेतृ यादवलाई अष्ट्रेलियाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको...

भारतको दार्जिलिङमा ८ नेपाली सम्मानित

रौतहट । भारतको दार्जिलिङ स्थित एक समारोहका बिच ८ जना नेपालीलाई सम्मानित गरिएको छ । आईतवार दार्जिलिंगस्थित हिमालयन कलाको सभाहलमा ८ जना नेपालीलाई इण्डो नेपाल फ्रेन्डशिप पुरस्कारसहित सम्मानित गरिएको हो । महानंद सरकारको अध्यक्षता तथा...

एनआरएनए मलेसिया बिवादमा, अध्यक्ष र महासचिवको अनुउपस्तिथिमा अर्को अध्यक्ष चयन

क्वालालम्पुर । गैर आवासीय संघ (एनआरएनए) मलेसिया २०२३-०२५ कार्य समितिमी बिवादमा फसेको छ। शनिबार एनआरएनए मलेसियाको कार्यालयमा कार्यकारी अध्यक्ष बिनोद थापा र महासचिव टिकाराम अधिकारीको उपस्थिती बिना नै भएको बैठकबाट प्रथम उपाध्यक्ष आर के...

मलेशियामा सिरहाका रुपेशको हत्या, दोषी प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादव/ सिरहा १९ भदौ । सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले हत्या गरिएको छ। मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी हत्या...

थारु कल्याणकारीणी सभा मलेसियाको अध्यक्षमा ज्ञानचन्द्र चौधरी

थारु कल्याणकारीणी सभा मलेसियाका चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । यहि मिति २ सेप्टेम्बर २०२४का दिन नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको कार्यालयमा सम्पन्न अधिवशेनले ज्ञानचन्द्र चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नव...

अमेरिकामा मुना पाण्डेको हत्या आरोपी शाहलाई जमानत दिन अदालतको अस्वीकार

काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबिसिंह शाहलाई अदालतले जमानत दिन अस्वीकार गरेको छ । शाहलाई सेप्टेम्बर ३ मा अदालतमा प्रस्तुत गरिएको थियो । अदालतले शाहविरुद्ध हत्याको...

एनआरएनए मलेसियाले तीज कार्यक्रम गर्ने

एनआरएनए मलेसिया शाखाले हरितालिका तीज कार्यक्रम आयोजना गर्ने भएको छ । यहि सेप्टेम्बर ८ तारिख कार्यक्रम गर्ने तय भएको कार्यक्रमकी संयोजक तथा एनआरएनए मलेसियाकी महिला संयोजक इन्दू बस्नेतले जानकारी गराएकि हुन । एनआरएनए मलेसियाले बिगतका बर्षहरुमा...

वार्षिक सात लाख तेह्र हजार नेपाली वैदेशिक रोजगारीमा

काठमाडौँ, भदौ ७ गते  । गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आव २०८१/८२ साउनमा श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५९ हजार ५७५...