मलेसियामा कोरोनाले भक्त योङहाङ्गको ज्यान लियो
मलेसियामा बिगत १५ बर्ष देखि बसोबास गर्दै आएका इलाम जिल्ला माई नगर पालिका ६ का भक्त योङहाङ्ग लिम्बुको कोरोनाले ज्यान लिएको छ ।
मलेसिया स्थित जोहोरबारुमा पछिल्लो समयमा ब्यापार ब्यवसाय गर्दै आएका लिम्बु अन्य कुनै...
मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे फर्कने
नेपाल सरकारले आज गरेको निर्णयको कारण मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डे नेपाल फर्कने भएका छन् ।
केपी ओली प्रधानमन्त्री हुँदा नियुक्त गरिएका राजनैतिक नियुक्तका राजदुहरुलाई फर्काउने निर्णय शेरबहादुर देउवाको सरकारले गरेको हुँदा पाण्डे नेपाल...
नेपालीहरु अब मलेसिया जान पाउने
काठमाडौं । मलेसियामा लामो समयदेखि जारी आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो हुने भएको छ । पछिल्लोपटक मलेसियन सरकारले कोभिड-१९ नियन्त्रण गर्ने हेतुले जारी गरेको नेसनल रिकभरी प्लान (पिपिएन) अन्तर्गत नेपाल लगायतका पाँच देशका आप्रवासीहरुलाई...
मलेसियाबाट एकैदिन ६ शव र १५ अस्तु ल्याइयो, २० वर्षपछि बाकसमा फर्किए गोबिन्द
विपेन उलङगे
काठमाडौं । मलेसियाबाट एकैदिन ६ जना नेपालीको शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनीहरूको विभिन्न कारण मृत्यु भएका उनीहरूको शव र अस्तु शनिबार नेपाल ल्याइएको हो।
६...
मन्त्रालयमा उजुरीपछि एनआरएनएको निर्वाचन स्थगित
काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् ।
परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी मन्त्रालयमा उजुरी परेकाले त्यस सम्बन्धमा छानविन नभएसम्म...
मलेसियामा कोरोनाबाट एकैदिनमा ५ सय ९२ जनाको मृत्यू
कोरोनाको कारण मलेसियामा शनिबार एकैदिन ५ सय ९२ जनाको मृत्यु भएको छ ।
कोरोना महामारीको कारण मलेसियामा दैनिक नयाँ बिरामिको संख्या उस्तै रहेको अवस्थामा मृत्युदर भने एक्कासी बढेको छ । शनिबार कोरोनाको कारण मृत्यु हुनेको...
मलेसियाको यी तीन राज्यमा ईएमसीओ थपियो
मलेसिया । मलेसियाको विभिन्न तीन राज्यहरुमा थपिएको आवागमन नियन्त्रण आदेश (ईएमसिओ) लागु हुने भएको छ । मलेसियाको पाहाङ, पेराक र साबाह राज्यमा ईएमसिओ लागु गरिएको हो ।
मलेसियाको राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) का महानिर्देशक दातुक...
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न युकेमा प्राम्भिक बैठक सम्पन्न
लण्डन । बेलायती भूपू सेनाका मागहरू सम्बोधनका लागि बुधबार प्रारम्भिक बैठक सम्पन्न भएको छ । अवकाश प्राप्त भूपू गोर्खाहरूले राख्दै आएको समान पेन्सनलगायतका माग सम्बोधनका लागि बेलायत सरकारको सक्रियतामा लण्डनस्थिति नेपाली दूताबासमा बुधबार प्रारम्भिक...
साइप्रसमा गौरा पर्व
साईप्रस। सुदूरपश्चिमको चाडको रुपमा विशेष गरि सुदूरपश्चिममा मनाउने गौरा पर्व सुदूरपश्चिमेली नेपाली समाज साईप्रसले सुदूरपश्चिमको संस्कृति झल्काउदै गौरा पर्व धूमधामसँग मनाइएको छ ।
सुदूरपश्चिमेली नेपाली समाज साईप्रसका अध्यक्ष डम्बर बहादुर खड्काको सभापतित्वमा भएको उक्त कार्यक्रमका...
नेपाली-अमेरिकन कलाकार संघको अध्यक्षमा निशा सुनुवार निर्वाचित
काठमाडौँ । नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएका छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी,...