मलेसियामा मृत्यु भएकी सञ्जुको शव नेपाल पठाइयो

टाउकोको बिरामि भएर उपचार गर्ने क्रममा १४ अगस्ट मृत्यु भएकी सञ्जु थिङ्ग तामाङ्गको शव आज २१ अगस्टमा नेपाल एयरलाइन्सको फ्लाइटबाट नेपाल पठाइएको छ । नुवाकोट जिल्ला पञ्चकन्या गाउपालिका घर भएकि थिङ्ग केहि बर्ष देखि मलेसिया...

मलेसियाको नयाँ प्रधानमन्त्रीमा इस्माइल सब्रि नियुक्त

मलेसियाको नबौं प्रधानमन्त्रीमा निवर्तमान उपप्रधानमन्त्री दातुकसेरी इस्माइल सब्रि याकुब नियुक्त भएका छन् । बारिसन नेशनल पार्टीबाट मलेसियाको सांसदमा निर्वाचित भएका सब्रिलाई १ सय १४ जना सांसदले प्रधानमन्त्रीको लागि समर्थन गरेका छन् । सब्रिको सपथग्रहण कार्यक्रम...

सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको नँया कार्यसमिति चयन

साईप्रस। नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिमेली नेपाली समाज राष्ट्रिय समिति साइप्रसको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संरक्षकमा कृप थापा र सलाहकारमा कुमार सिंहलाई चयन गरेको छ भने डम्बर बहादुर खड्काको अध्यक्षतामा १५...

अनशनरत गोर्खाले १३औँ दिनमा तोडे अनशन

कृष्णप्रसाद शर्मा लन्डन । समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३ दिनदेखि आमरण अनशन बस्दै आएका...

मलेसियामा खोप लगाउनेहरुलाई सुबिधा थपियो

मलेसियाले कोबिड–१८ बिरुद्धको खोप लगाउनेहरुलाई लकडाउनको समयमा पनि सुबिधा थपेको छ । यदि कोबिड–१९ बिरुद्धको दुबै खोप लगाएको छ भने रेष्टुरेन्टमा बसेर खाना पनि खान पाइनेछ भने बजारमा किनमेल गर्न पनि पाइनेछ । मलेसियामा बयष्कहरुमध्येमा ५०...

सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति पेनाङ्गको अध्यक्षमा ऐर

समीर मल्ल मलेसिया । आइतबार भर्चुअल माध्यम सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया क्षेत्रीय समिति पेनाङ्गको अधिबेशन सम्पन्न भयको छ । अधिबेशनबाट शिव ऐरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । निर्बाचित कार्यसमिमा संरक्षक रमेश सिंह ऐर, अध्यक्षमा...

मजदुर एकता समाज मलेसियाको पहिलाे अधिबेशन: अध्यक्षमा अर्जुन सिंह अनुरागी

सुरेन्द्र महतो मलेसिया । नेपाली मजदुर एकता समाज मलेसिया समितिको पहिलाे अधिबेशन सम्पन्न भएकाे छ । समाजको अाईतबार सम्पन्न भर्चुअलमाध्यमबाट सम्पन्न अधिवेशनबाट अधिबेशनले अर्जुन सिंह अनुरागिकाे अध्यक्षतामा नयाँ समिती चयन भएकाे हो । नयाँ कार्यसमितिमा अर्जुन...

मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिए

मलेसियाका प्रधानमन्त्री मुयीद्दीनले राजिनामा दिएका छन् । उनले आज राजालाई भेटेर आफूले राजिनामा दिएको बताएका हुन् । पेरिकातान नेशनल पार्टीले संसादमा आफ्नो बहुमत गुमाए पछि उनले नैतिकताको आधारमा राजिनमा दिएको बताएका छन् । मलेसियामा झन्डै डेढ...

मलेसियामा नै प्राण त्यागे सन्जिता र स्वरुपलालले

मलेसिया । मलेसियामा विभिन्न कारणले एकैदिन एक नेपाली युवती र नेपाली युवाले ज्यान गुमाएका छन् । शनिबार मलेसियामा एक करिब २६ वर्षीय युवती र एक करिब ३८ वर्षीय युवाको निधन भएको हो । मलेसियाको राजधानी...

मलेसियामा रहेका भोजपुरेहरुद्वारा एकता समाज स्थापना

मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुद्वारा ‘भोजपुरे एकता समाज मलेसिया’ स्थापना गरिएको छ । यहि शुक्रबार जुम भर्चुअल मार्फत एक कार्यक्रम गरि समाजको स्थापना गरिएको हो । मलेसियामा बसोबास गरिरहेका भोजपुरेहरुको एकता, सहयोग तथा सद्भावको निमित्त संस्था स्थापना...